नश्ल सुधार योजना

कर्णाली प्रदेश सरकारले ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न लागेको छ । पशु नश्ल सुधारमार्फत् उत्पादन वृद्धि गर्न कृत्रिम गर्भाधानका लागि आवश्यक तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न लागिएको हो । प्रदेशलाई...

मानवअधिकार उल्लंघन

कर्णाली प्रदेशमा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको पाइएको छ । जसमा महिला र बालबालिका बढी पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनअनुसार सन् २०२३ मा...

अलपत्र कार्यक्रम

कर्णाली प्रदेश सरकारको लोकप्रिय कार्यक्रम अन्योलमा रहेको छ । अघिल्लो सरकारले ल्याएको लोकप्रिय कार्यक्रम कार्यान्वयनमा अन्योलता छाएको हो । निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माको पालामा ल्याइएको ‘कर्णाली समृद्धि परियोजना’ कार्यान्वयन...

सशक्तिकरण योजना

कर्णाली प्रदेश सरकारले महिला सशक्तिकरणका कार्यक्रम प्राथमिकतामा राखेको छ । उद्यमी महिलाहरूलाई प्रोत्साहन गर्नका लागि नयाँ कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर...

मातृ–शिशु सुरक्षा

कर्णाली प्रदेश सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन नमुना कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । मातृशिशु मृत्युदर घटाउन समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न लागेको हो । जनचेतनाको अभाव,...

प्राथमिकतामा पुल

कर्णाली प्रदेश सरकारले कार्यान्वयन भइरहेका सडकहरूमा मोटरेवल पुल गर्न लागेको छ । आवश्यक बजेट विनियोजन गरेर सडक पुल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र...

आयोजना बैंक

कर्णाली प्रदेश सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । यसअघि आवश्यक तयारी र प्रक्रिया पूरा नहुँदा लगानी सम्मेलन हुन सकेको थिएन । बेला–बेला भइरहने...

आयोग फेरि सक्रिय

सुर्खेतमा अहिले पनि ठूलो संख्यामा नागरिक भूमिहीन छन् । सुकुम्बासी छन् । जसको नाममा आफ्नै जमिन छैन । कतिपयले उपभोग गरिरहेको जमिनको स्वामित्व छैन । यसमा पनि दलित समुदायका...

ऐन संशोधनको माग

कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनले अन्याय परेको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । जनताको घरदैलोमा रहेर प्रत्यक्ष सेवा प्रवाह गर्ने संयन्त्रको...

खानेपानी आयोजना

प्रदेश सरकारले यो वर्ष तीन वटा ठूला खानेपानी आयोजना कार्यान्वयन गर्न लागेको छ । दैलेख र सल्यान जिल्लामा तीन वटा ठूला खानेपानी आयोजना कार्यान्वयन गर्न लागेको हो । बजेटको स्रोत सुनिश्चितता...

रोजगार कार्यक्रम

कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको...

आवश्यक कार्यविधि

कर्णाली प्रदेश सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर कार्यान्वयन गर्न लागेको छ । आयोजना बैंक कार्यान्वयनका लागि कार्यविधि निर्माण गर्न लागिएको हो । कार्यविधि निर्माणका लागि मन्त्री तथा मन्त्रालयका सचिवहरूबीच...