लगानी सम्मेलनको आधार

कर्णाली प्रदेश सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । यसअघि आवश्यक तयारी र प्रक्रिया पूरा नहुँदा लगानी सम्मेलन हुन सकेको थिएन । बेला–बेला भइरहने...

सडक पूर्वाधारमा सुधार

संघीयता कार्यान्वयन भएको सात वर्ष पुगेको छ । यो बीचमा धेरै पूर्वाधार निर्माण भए । तीन तहकै सरकारको प्राथमिकतामा पूर्वाधार परेका कारण पनि विकासको पहिलो शुत्र पूर्वाधार निर्माण नै बन्यो ।...

राउटे समुदायको संरक्षण

जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको गएराती बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिरा...

बजेटको तयारी

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार बढ्ने भएको छ । संघीय सरकारबाट बजेटको सिलिङ बढेर आएपछि प्रदेश सरकार पनि आकार बढाएर बजेट निर्माणमा जुटेको छ...

पूर्वाधार विकासको गति

कर्णालीमा पूर्वाधार विकासले अपेक्षित गति लिन सकेको छैन । त्यसमाथि प्रदेश सरकारको विकास बजेट कार्यान्वयनको अवस्था पनि कमजोर छ । एकातिर बजेट कार्यान्वयनको अवस्था कमजोर र अर्कोतिर पूर्वाधार विकासमा अपेक्षित नतिजा...

आयोजना अन्योलमा

माथिल्लो कर्णाली जलविद्युत आयोजना थप अनिश्चित बनेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले वित्तीय व्यवस्थापन गर्न नसक्दा आयोजना अघि बढ्न सकेको छैन । त्यसमाथि भारतीय नवीकरणीय ऊर्जा विकास...

कमजोर कार्यसम्पादन

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बिताइसकेको छ । अर्थात् तेस्रो त्रैमासिक अवधि सकिएको छ । तर यो अवधिसम्म सरकारको कार्यसम्पादन भने कमजोर देखिएको छ । त्यसो...

उपेक्षामा खेलकुद

संघीय सरकारले दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक–पटक सारिसकेको छ । आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको नेपाली खेलकुदको महाकुम्भ अन्ततः नहुने भएको छ ।...

रोजगार कार्यक्रम

कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने भएको छ । उत्पादनसँग जोडेर कार्यान्वयन गर्दा प्रभावकारी हुने भएपछि सरकारले रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने भएको हो । सरकारले नयाँ कार्यविधि निर्माण...

सडक गुरुयोजना

कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना पारित गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गरेको हो । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि...

आगलागीबाट वन जोगाऊ

पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीबाट ठूलो मानवीय क्षति हुने गरेको छ । घरमा आगलागी हुँदा मानवीय क्षति हुने गरेको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार आगलागीका घटनाबाट मानवीय क्षति...

कुपोषणको कहर

कर्णालीका बालबालिका कुपोषणको सिकार बनेका छन् । पछिल्ला केही वर्षयताको सरकारी तथ्यांक हेर्दा कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार ठूलो संख्यामा...