अब निकास देऊ

भ्रष्टाचारविरुद्ध पछिल्लो पुस्ताका युवाहरूले गरेको आन्दोलनले मुलुकको राजनीतिलाई नयाँ मोड दिएको छ । २० जनाभन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको आन्दोलनले दुई दिनमै निकै भयावह रूप लियो । पहिलो दिन...

कारागारको संरचनागत सुधार

कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लामा कारागार छन्, दुई जिल्लामा छैनन् । हिमाली जिल्ला हुम्ला र मुगु कारागारविहीन छन् । मुगुमा कारागारका लागि भवन निर्माण गरिएको भएपनि सञ्चालनमा आउन सकेको छैन ।...

फलफूल खेती प्रवर्द्धन

फलफूल खेतीमा प्रचुर सम्भावना भएको प्रदेश हो कर्णाली । भौगोलिक र हावापानीको विविधता भएको यहाँ विभिन्न प्रजातिका फलफूलको खेती गर्न सकिन्छ । माथिल्लो कर्णालीका पाँच जिल्लामा स्याउ खेतीको अधिक...

वन्यजन्तु संरक्षण

बढ्दो बस्ती विकास । वनजंगलको चरम विनाश र आहाराको कमी हुँदा पछिल्लो समय वन्यजन्तु समस्यामा पर्दै गएका छन् । आहाराको खोजीमा वन्यजन्तु बस्तीहरूमा छिर्न थालेका छन् । पछिल्लो समय...

अघि बढ्यो आयोजना

वीरेन्द्रनगर उपत्यकामा खानेपानीको अभाव छ । बढ्दो जनसंख्या र मागअनुसारको पानी आपूर्ति हुन सकिरहेको छैन । गर्मीयाममा त खानेपानीकै हाहाकार हुन्छ । यही समस्या समाधानका लागि दिर्घकालीन विकल्प्का रूपमा...

निर्यातजन्य उत्पादन

कर्णालीमा कृषि उत्पादनको प्रचुर सम्भावना छ । यहाँ उत्पादन हुने वस्तुहरू विदेशमा निर्यात समेत हुने गरेका छन् । पछिल्ला वर्षहरूमा विशेष गरेर कर्णालीको अदुवा र बेसारले विदेशी बजार तताएको...

अन्तरप्रदेश पहुँचमार्ग

कर्णाली प्रदेश सडक पूर्वाधार विकासमा कमजोर छ । प्रदेशका सबै जिल्ला सदरमुकामसम्म पक्की सडकसहितको राष्ट्रिय राजमार्गको पहुँच पुगिसकेको छैन । बनाइएका कैयौं सडक पनि स्तरोन्नतिको पर्खाइमा छन् । पूर्वाधार...

आन्तरिक राजश्व वृद्धि

स्थानीय सरकारदेखि कर्णाली प्रदेश सरकासमेत राजश्व संकलनमा कमजोर छन् । न्यून लक्ष्य पनि पूरा गर्न सकिरहेका छैनन् । यद्यपि, आन्तरिक राजश्व कार्यालय सुर्खेतले उत्साहजनक प्रगति हासिल गरेको छ । गत आर्थिक...

युवा रोक्ने योजना

कर्णाली प्रदेश सरकारले कृषिमा युवा आकर्षण बढाउनका लागि अनुदानका कार्यक्रम ल्याएको छ । कृषि व्यवसाय गर्न सहज होस् भनेर विभिन्न अनुदानका कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको नीति...

ग्यास उत्पादन कहिले ?

दैलेखमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि हुनु नेपालका लागि खुसी र गौरवको खबर थियो । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले...

राजश्व वृद्धि योजना

आन्तरिक आम्दानी कमजोर हुँदा कर्णाली प्रदेश सरकार संघीय अनुदानमै निर्भर छ । कतिसम्म भने आफ्नो प्रशासनिक खर्च धान्न सक्ने आम्दानीसमेत प्रदेशसँग छैन । संविधानले आर्थिक कानुन बनाएर राजश्व उठाउन...

दिगो विकासम ध्यान

पूर्वाधार निर्माणको प्रत्यक्ष प्रभाव वातावरणमा पर्छ । अझ अव्यवस्थितरूपमा भइरहेको विकासले वातावरणीय सन्तुलन नै बिगारिरहेको छ । जसको प्रभावले प्राकृतिक विपदको जोखिम पनि बढ्दै गएको छ । यस्तै जोखिम...