कफी खेती प्रवर्द्धन

कर्णाली प्रदेशमा कफी खेतीको पर्याप्त सम्भावना छ । तर हाल निकै न्यून मात्रामा मात्रै उत्पादन हुने गरेको छ । भूगोल र हावापानीका हिसाबले यहाँका धेरैजसो जिल्ला कफी खेती गर्न...

बालबालिकाका कानुन

कर्णालीमा बालबालिकाका लागि पर्याप्त कानुन बन्न सकेका छ्रैनन् । कानुन निर्माणका लागि पहल भने नगरिएको होइन । व्यापक छलफल गरि मस्यौदा बनेर अगाडि बढेको भएपनि मन्त्रिपरिषद्बाट स्वीकृत नहुँदा यसअघि निर्माण...

जलवायु अनुकूलन योजना

पछिल्लो समय कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा परको छ । बढ्दो विषादीको प्रयोग, निर्माण गरिएका पूर्वाधारलगायतका कारण पनि प्रदेश जलवायु परिवर्तनको उच्च जोखिममा परेको हो । सबैभन्दा धेरै असर...

अर्गानिक उत्पादनमा जोड

कर्णाली प्रदेश सरकारले सुरुवातदेखि नै अर्गानिक उत्पादनमा जोड दिँदै आएको छ । अर्गानिक प्रदेश घोषणाको योजनासमेत बनाएको छ । त्यसका लागि विभिन्न चरणमा विभिन्न काम भइरहेका छन् । पछिल्लो...

स्याउमा जोडिएको समृद्धि

मुलुकको कूल ग्राहस्थ उत्पादन(जीडीपी)मा कर्णाली प्रदेशको योगदान कमजोर छ । कर्णालीमा आर्थिक क्रियाकलाप नै कम हुन्छन् । ठूला उद्योग र कलकारखाना छैनन् । उत्पादन क्षमताको भरपुर उपयोग हुन पनि सकेको छैन । रोजगारीका...

स्थानीय सरकारको परनिर्भरता

संघीयता कार्यान्वयनसँगै अधिकार सम्पन्न स्थानीय सरकार बने । विगतका स्थानीय निकायभन्दा बढी अधिकार पाएका स्थानीय सरकारका एकल अधिकारका साथसाथै प्रदेश र संघसँगको साझा अधिकार संविधानले नै तोकिदिएको छ । सोहीअनुसार स्थानीय...

पर्यटन प्रवर्द्धन योजना

सुर्खेतका दुई प्रमुख पर्यटकीय स्थल हुन् बुलबुले र काँक्रेविहार । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ९ मा अवस्थित दुवै स्थल पर्यटकीय गन्तव्य हुन् । यिनै पर्यटकीय गन्तव्यलाई अब जलासयसहितको मदमार्गले...

एकीकृत भवन

कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेर योजना अघि बढाएको हो । चालु आर्थिक वर्षमा...

कृषिउपजमा कर

कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी न्यून छ । सरकारले हरेक वर्ष राजश्व संकलनका लागि वार्षिक लक्ष्य निर्धारण गर्ने गरेको छ । तर आन्तरिक आम्दानीको मुख्य स्रोतका रूपमा रहेको राजश्व...

भाषा संरक्षण

कर्णालीमा बसोबास गर्ने विभिन्न समुदायका आ–आफ्नै भाषा छन् । कतिपय भाषा पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । लोपोन्मुख भाषा संरक्षणका लागि कर्णाली प्रदेश सरकारले चासो देखाएको छ...

असुरक्षति मातृ–शिशु

सुरक्षित प्रसूति सेवाको विस्तार भए पनि कर्णालीमा मातृ–शिशु मृत्युदरमा कमी आएको छैन । यहाँ बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव,...

ठेक्का प्रक्रियामै विलम्ब

कर्णाली प्रदेशमा पर्याप्त जलस्रोत छ । भेरी र कर्णालीजस्ता ठूला नदी छन् । यसबाहेक अन्य निरन्तर बहने नदी र खोलाहरू पनि छन् । जसबाट जलविद्युत उत्पादनको सम्भावना पनि प्रचुर छ । तर आजसम्म...