अटोरिक्सा व्यवस्थापन

सहरी क्षेत्रमा छोटो दुरीको यात्राका लागि अटोरिक्साको प्रयोग बढ्दो छ । पर्याप्त सार्वजनिक यातायात नभएपछि सहरभित्र आउजाउका लागि रिक्सा उपयोगी बनेका छन् । सहरभित्र मात्रै होइन पछिल्लो समय गाउँ–गाउँसम्म रिक्सा...

असुरक्षित बालिका

नेपाली समाजमा संरचनागत रूपमै महिलामाथि विभेद छ । विभिन्न विभेदमा पर्दै आएका महिलाहरू घरेलु हिंसादेखि बलात्कार र हत्याजस्ता जघन्य अपराधबाट समेत पीडित हुने गरेका छन् । अझ कुरूप र क्रुर...

कमजोर आम्दानी

कर्णाली प्रदेश सरकारले हरेक वर्ष राजश्व संकलनका लागि वार्षिक लक्ष्य निर्धारण गर्छ । तर आन्तरिक आम्दानीको मुख्य स्रोतको रूपमा रहेको राजश्व संकलनमा प्रदेश सरकार प्रत्येक वर्ष नै असफल हुने...

द्वन्द्वपीडितलाई राहत

द्वन्द्वको सबैभन्दा ठूलो चपेटामा परेको क्षेत्र हो कर्णाली । यहाँ द्वन्द्वपीडितहरूको संख्या पनि ठूलो छ । मुलुक शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि द्वन्द्वपीडितहरू भने राज्यले आफ्ना सवाल सम्बोधन नगरेको गुनासो...

बजेट कार्यान्वयनमा कडाइ

कर्णाली प्रदेश सरकारले स्थानीय तहमा हस्तान्तरण गरिएको बजेट कार्यान्वयनमा कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन गरिएको बजेटबाट प्रदेशले स्थानीय तहमार्फत कार्यान्वयनका लागि हस्तान्तरण...

कार्यक्रम परिमार्जन

केही वर्षदेखि अलमलमा रहेको ‘छोरी सुरक्षा’ कार्यक्रम ब्युँताउन लागिएको छ । आर्थिक व्ययभार धेरै हुने देखिएपछि केही वर्षदेखि कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । प्रदेश सरकारले यो वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिन...

सुरक्षाका लागि प्रविधि

कर्णाली प्रदेशको राजनीति वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो छ । बढ्दो जनसंख्या, सवारी साधनका उल्लेख्य चाप र त्यसमाथि सुरक्षासँग जोडिएका गतिविधिले नगर सुरक्षामा चुनैती बढाएका छन् । त्यसैले नगर सुरक्षाका...

उद्यममा युवा

रोजगारीका पर्याप्त अवसर नहुँदा कर्णाली युवा विदेशिन बाध्य छन् । छिमेकी मुलुक भारतदेखि अन्य तेस्रो मूलुकसम्म पुग्ने गरेका छन् । बेरोजगारी समस्याकै कारण प्रदेशको आर्थिक अवस्था पनि उन्नत हुन...

सडक सुधार योजना

कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । योजनावद्धरूपमा सडक सुधार र स्तरोन्नति गर्न थालिएको छ । चालु आर्थिक वर्षमा करिब डेढ सय किलोमिटर पक्की सडक निर्माण...

रणनीतिक योजना

कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना कार्यान्वयन गर्दैछ । पर्यटकीय क्षेत्रको पहिचान, प्रवद्र्धन र प्रचार गर्ने रणनीति बनाइएको मन्त्रालयले जनाएको छ । त्यसका लागि ‘गन्तव्य कर्णाली एप’...

फोहोरबाट मोहर

नेपालमा रोजगारीका लागि पर्याप्त अवसर छैनन् । अवसर खोज्दै नेपालीहरू विदेशिने क्रम बढ्दो छ । रोजगारी नपाएको भन्दै कर्णालीबाट पनि हजारौँ युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । कर्णालीका...

घरभित्रै असुरक्षित

महिलामाथि हुने हिंसाका घटना दिनप्रति दिन बढ्दै गएका छन् । न्यूनीकरण हुनुपर्नेमा बढ्दै जानु चिन्ताको विषय हो । विभेदकारी सामाजिक संरचना र चिन्तनले आज पनि महिलालाई दोस्रो दर्जाको नागरिकसरह...