घर बीमाले राहत

कर्णाली प्रदेश प्राकृतिक विपद्का दृष्टिले जोखिमपूर्ण मानिन्छ । बाढी, पहिरो, आगलागी र चट्याङजस्ता विपदले बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ । नागरिकका घरहरूमा क्षति पुग्नेदेखि ज्यानै गुमाउनुपर्ने घटना भइरहन्छन् ।...

सन्तोषजनक प्रगति

आर्थिक वर्ष २०८१/०८२ सकिएसँगै वार्षिक समीक्षा भइरहेका छन् । कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयले पनि आफ्नो प्रगति समीक्षा गरेका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले लक्ष्यभन्दा बढी प्रगति...

सडक स्तरोन्नतिको गति

पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा सडक निर्माण र स्तरोन्नतिमा भने अपेक्षित नतिजा दिन सकेन । यो वर्ष जम्मा ७२ किलोमिटर सडक कालोपत्रे गरिएको...

सडकको अड्चन

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्ड निर्माणमा देखिएको अड्चन हटेको छ । रुख कटानको अनुमति नपाउँदा लामो समयदेखि सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन । अब भने निर्माणले...

आयोजनामा उल्झन

डोल्पामा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना अघि बढाउन प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । प्रचलित कानुन विपरित नहुने र सम्बन्धित निकाय...

रोजगारीको अवसर

बेरोजगार नागरिकहरूलाई रोजगारीमा जोड्ने योजनासहित कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ । अब भने यसलाई परिमार्जनसहित कार्यान्वयन गरिने भएको छ ।...

विद्यार्थीलाई सीप

कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको छ । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रवार’...

सचेतना जगाऊ

पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् । हरेक दिन डेंगु संक्रमित भेटिन थालेका छन् । संक्रमितको संख्या बढेसँगै जोखिम पनि बढ्दै गएको छ । ज्वरोसहित डेंगुका लक्षण देखिएका...

सचेतनाको खाँचो

दैनिकजसो प्रहरीले लागुऔषध बरामद गर्छ । लागूऔषध कारोबारमा संलग्नहरू पक्राउ पर्छन् । यो क्रम बर्सेनि बढ्दै गएको छ । यसले के देखाउँछ भने कर्णालीमा लागूऔषधको प्रयोग र कारोबार बढेको...

राउटे संरक्षण योजना

आजको आधुनिक समयमा पनि राउटे समुदायको परम्परागत अस्तित्व कायम छ । लोपोन्मुख अवस्थामा रहेका राउटेको जीवनशैली परम्परागत नै छ । र, त्यो नै आजको समयमा अनौठो र रहस्यमय छ...

समितिको सक्रियता

कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले सक्रियता बढाएको छ । समितिमा आएका विधेयकहरूमाथि छलफल गर्नेदेखि आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रदेश सरकारका कामको अनुगमन गर्नेसम्मका काममा समिति सक्रिय भएको हो ।...

समितिको सक्रियता

कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले सक्रियता बढाएको छ । समितिमा आएका विधेयकहरूमाथि छलफल गर्नेदेखि आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रदेश सरकारका कामको अनुगमन गर्नेसम्मका काममा समिति सक्रिय भएको हो ।...