कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद नै विवाद हुँदा आयोजना निर्माणको...
कर्णाली प्रदेश सरकारले लगानीमैत्री योजना निर्माण गर्ने भएको छ । लगानीकर्तालाई प्रदेशमा लगानीमा सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानीमैत्री वातावरण निर्माणका लागि ‘कर्णाली प्रदेश लगानी पोर्टल विकास’ गर्न लागेको...
महिलाहरू घरेलु हिंसाको सिकार हुने गरेका घटना बग्रेल्ती भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाहरूको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । यसले महिलाका लागि घर नै सबैभन्दा असुरक्षित...
कानुनले विवाह गर्ने उमेर तोकेको छ । जसअनुसार विवाह गर्ने उमेर २० वर्ष हो । अर्थात् २० वर्ष पुगेको व्यक्तिले विवाह गर्न सक्दछ । यो उमेरभन्दा पहिल्यै गरिने विवाह...
कर्णाली प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि कर्मचारीहरूको दरबन्दी कटौती गर्नेसम्मका योजना कार्यान्वयनका लागि पहल थालेको छ । प्रदेश सरकारको संगठनात्मक संरचनालाई सुधार गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनाअनुसार...
कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । त्यसैले प्रदेश सरकारले जलवायु अनुकुलन योजना निर्माण गरेर सोही किसिमका कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । सञ्चालन गरिने हरेक कार्यक्रम जलवायु परिवर्तनका असर न्यूनिकरणसँग...
सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्रको संरक्षणका लागि गुरुयोजना बनाइएको छ । वीरेन्द्रनगरमा दिगोरूपमा पानीको सुरक्षा र भू–जोखिम न्यूनीकरणका लागि उत्तरी जलाधार क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न गुरुयोजना निर्माण गरिएको...
चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार उद्घाटन गरेका छन् । सडकले जोडिएपनि...
माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण अघि नबढ्दै अलपत्र परेको छ । परियोजना विकास सम्झौता(पीडीए)अनुसारकै मितिमा निर्माण भएको भए माथिल्लो कर्णाली जलविद्युत आयोजना आजभन्दा चार वर्षअघि अर्थात् वि.सं. २०७८ भित्रै सम्पन्न...
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर पछिल्लो समय व्यवस्थित बन्दै छ । प्रदेशका अन्य जिल्लाको तुलनामा राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यको हबका रूपमा रहेको वीरेन्द्रनगरको मुख्य सडक चार...
कर्णाली प्रदेशको प्रवेशद्धारका रूपमा रहेको रत्न राजमार्ग स्तरोन्नतिको योजनाले पूर्णता पाउन सकेको छैन । दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रदेशसभामा पेस गर्नुअघिदेखि नै प्रतिपक्ष दलहरूले विरोध जनाएका थिए । प्रतिपक्षको विरोधका कारण असार १ गते मध्यरातमा सार्वजनिक भएको...