सुरक्षित प्रसूति सेवाको विस्तार भए पनि कर्णालीमा मातृ–शिशु मृत्युदरमा कमी आएको छैन । यहाँ बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव,...
कर्णाली प्रदेश सरकारले ग्रामीण सडक सुधार आयोजनालाई प्राथमिकतामा राखेको छ । अघिल्ला आर्थिक वर्षहरूमा निर्माणाधीन सडकहरूको निर्माण कार्य अघि बढाउन लागिएको हो । पछिल्लो वर्षहमा प्रदेशका ग्रामीण सडक विस्तार...
कर्णाली प्रदेशलाई ६ वर्षअघि नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको थियो । बेसाहारा, अभिभावकविहीन भइ सडकमा माग्दै जीविकोपार्जन गरिरहेकाहरूलाई घरपरिवार वा आश्रममा पुनस्र्थापित गरेर सहयोगापेक्षी सडक मानवरहित घोषणा गरिएको...
कर्णाली प्रदेश कृषि उत्पादनको हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर अहिलेसम्म भने कर्णाली कृषि उत्पादनमा कमजोर छ । सम्भावना भएर पनि त्यसको सदुपयोग हुन सकेको छैन । परम्परागत...
नेपालमा मनाइने ठूला चाड नजिक आउँदैछन् । दसैँ, तिहार र छठलगायतका पर्वहरूलाई लक्षित गरेर हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्ने गरिएको छ । सरकारले यो वर्ष पनि कर्णाली प्रदेशभर यस्ता...
युवा (जेन–जी)हरूको आन्दोलनका क्रममा कर्णालीका ९७ भौतिक संरचनामा क्षति पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विवरणअनुसार निजी तथा सरकारी सवारी साधन र भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको...
कर्णाली प्रदेशका २३.९ प्रतिशत नागरिकहरू अझै निरक्षर छन् । वर्षौेदेखि साक्षरता अभियान सञ्चालन भइरहे पनि प्रदेश पूर्णसाक्षर हुन सकेको छैन । कर्णालीका दुई जिल्ला अझै साक्षर घोषणा भएका छैनन् । कालीकोट र...
भ्रष्टाचारविरुद्ध युवा(जेन–जी)हरूले गरेको आन्दोलनले राजनीति मात्रै होइन सामाजिक, शैक्षिक, आर्थिक, पर्यटन र स्वास्थ्यलगायतका क्षेत्रमा पनि गहिरो क्षति पु¥याएको छ । कर्णालीको शैक्षिक क्षेत्र पनि उत्तिकै प्रभावित बन्यो । आन्दोलन हिंसात्मक बनेपछि...
भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका कारण कर्णाली प्रदेश पनि प्रभावित रह्यो । खास गरेर सरकार र मुख्य राजनीतिक दलहरूविरुद्धको आक्रोश सडकमा पोखिदा सरकारी र निजी संरचनाहरू क्षतिग्रस्त भए । आगजनी...
भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी प्रदर्शनपछिको केही समय मुलुक असामान्य अवस्थाबाट गुज्रियो । यो दुई दिनमा मुलुकले अकल्पनीय क्षति बेहो¥यो । प्रदर्शनका क्रममा ५१ जनाले ज्यान गुमाए...
भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी प्रदर्शनपछिको केही समय मुलुक असामान्य अवस्थाबाट गुज्रियो । यो दुई दिनमा मुलुकले अकल्पनीय क्षति बेहो¥यो । प्रदर्शनका क्रममा ५१ जनाले ज्यान गुमाए...
दुई दिने आन्दोलन र त्यसपछि निम्तिएको संकटबाट मुलुकले पाउनुपर्ने निकास पाइसकेको छैन । पछिल्लो युवा पुस्ताले गरेको आन्दोलनको बलमा सरकार ढल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए ।...