प्रधानमन्त्री केपी ओली छिमेकी मुलुक चीनको भ्रमण सकेर फर्किसकेका छन् । चीन भ्रमणमा भएका केही सहमतिहरू उपलब्धिमूलक भएपनि यतिबेला सरकारको समग्र कामकारवाहीका बारेमा छलफल र बहसले तीव्रता पाएको छ...
यात्रामा निस्कनुअघिदेखि नै चर्चा पाएको छिमेमी राष्ट्र चीनको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेका छन् । यतिबेला नेपाली राजनीतिमा प्रधानमन्त्रीको चीन भ्रमणको विषय बहसमा आइरहेको छ ।...
नयाँ संविधान घोषणा भएलगत्तै भारतीय पक्षले गरेको नाकाबन्दीका कारण मुलुकले थुप्रै कष्ट झेल्नुप¥यो । नाकाबन्दीका समयदेखि नै समस्याको रूपमा रहँदै आएको खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको अभाव अझै सामान्य...
यस वर्षको एसएलसी परीक्षा सुरु हुन केही दिन मात्रै बाँकी छ । जिल्ला शिक्षा कार्यालय एसएलसी परीक्षा सञ्चालनको तयारीको अन्तिम चरणमा पुगिसकेको छ । एसएलसी नजिकिदैं गर्दा विगतका वर्षहरूमा...
हरेक अभिभावकहरूले आफ्ना बालबालिकाहरूको लागि सुरक्षित विद्यालय चाहन्छन् । त्यतिमात्र होइन, उनीहरूले बालबालिकाहरूले रमाउँदै सिक्ने वातावण समेत खोजेका हुन्छन् । तर महँगो शुल्क तिरेका अधिकांश अभिभावकहरूले चाहेको विद्यालय पाउन...
अवैध रूपमा वनको फँडानी गर्ने र काठ तस्करी गर्ने कार्य सुर्खेतमा विगतदेखि नै हुँदै आएको छ । सङ्कटकालको समयमा अत्याधिक मात्रामा हुने गरेको काठ तस्करी पछिल्लो समयमा घटेको भए...
मानवजीवनका लागि सरसफाइ अत्यावश्यक छ । तर यही कुरा अझै पनि सबै नागरिकलाई बुझाउन र त्यसको बोध गराउन नसकिने विडम्बना हो । अहिले पनि सरसफाइको कमीकै कारण नागरिकहरूले ज्यान...
नेपालको मधेसलाई लिएर विवादहरू उत्पन्न भइरहेका छन् । विशेषगरी नयाँ संविधान जारी भएपछि मधेस विवादले उग्रता लिएको छ । यस्तो अवस्थामा मधेसलाई हेर्ने दृष्टिकोणमा समेत विभिन्न स्वरूपहरू देखिएका छन्...
युवाहरूले बेहोर्नुपरेको सबैभन्दा प्रमुख समस्या हो, बेरोजगारी । स्वदेशमा रोजगारीका पर्याप्त अवसरहरू नहुँदा लाखौं युवा विदेशिएका छन् । मुलुकलाई आवश्यक दक्ष जनशक्ति खाडीमा गएर परिश्रम गर्न बाध्य छन् ।...
प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणको तयारी भइरहेको छ, भारत भ्रमणको एक महिनापछि । दक्षिणको यात्रा मुख्य रूपमा ‘सम्बन्ध सुधार’ मा केन्द्रित रहेको र त्यसैले अन्य कुनै एजेण्डाविना नै...
नेपाली कांग्रेसको महाधिवेशनको तरंग शान्त हुन नपाउँदै नेपालको राजनीति संवैधानिक निकायका रिक्त पदपूर्तिको विषयले तताएको छ । पछिल्लो साता न्यायाधीश नियुक्ति विषय सर्वाधिक चर्चामा रह्यो । अहिले राज्यका विभिन्न...
विपद्मा परेका जनतालाई राहत दिनु सरकारको कर्तव्य हो । यसका लागि सरकार सधैं अग्रसर हुनु पर्दछ । यस्ता विपद्मा परी विस्थापित भएका नागरिकहरूको व्यवस्थापन पनि सरकारको दायित्व हो ।...