कोरोना भाइरस (कोभिड–१९) कोे जोखिम कम भएको छैन । संक्रमित थपिने क्रम रोकिएको छैन । तर लकडाउन खुकुलो बनाउने सरकारको निर्णयसँगै हेलचक्य्राइँ बढेको छ । कर्णालीमा संक्रमितको संख्या उकालो लागिरहँदा सावधानी भने...
कोरोना भाइरस (कोभिड—१९)को महामारी कहरबाट विश्व बाहिर निस्कन सकेको छैन । धेरै देशमा संक्रमण फैलिएर रोकथामतर्फ अघि बढ्दै गर्दा नेपालमा भने बढ्दो क्रममा छ । हरेक दिन संक्रमितको संख्या...
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रदेशसभामा प्रस्तुत गरेसँगै त्यसमाथिको छलफल र चर्चा सुरु भएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म बजेटमाथिको विमर्श कुनै न कुनै रूपमा...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबार प्रदेशसभामा आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गरेका हुन् ।...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि आज(सोमवार) बजेट ल्याउँदै छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारहरूले असार १ गते नै राजस्व र व्ययको...
नेपालको आफ्नै भू–भाग यसअघिको नक्सामा छुटेको थियो । भारतीय अतिक्रमणमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा नेपाल सरकारले हालैमात्र सार्वजनिक ग¥यो । जसलाई संविधानमा संस्थागत गरिएको छ...
कृषकहरूका लागि यो खेती गर्ने समय हो । धानको बीऊ राख्न सुरु भइसकेको छ भने अबको केही समयमा रोपाईं सुरु हुन्छ । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गरेको...
लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । साना तथा ठूला उद्योग बन्द छन् । व्यापार–व्यवसाय ठप्प छ । यातायातदेखि विकास निर्माण काम रोकिएका छन् । यस्ता विभिन्न क्षेत्रमा काम...
चालु आर्थिक वर्ष सकिदैछ । आगामी आर्थिक वर्षको आगमन हुँदै गर्दा स्थानीय सरकार पनि आगामी वर्षको बजेट निर्माणमा जुटेका छन् । संघीय सरकारले बजेट सार्वजनिक गरिसकेको छ । प्रदेश...
सबैभन्दा ढिला संक्रमित भेटिएको कर्णाली प्रदेशमा यतिबेला कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ सय नाघिसकेको छ । एकातर्फ दैनिक दर्जनौं नयाँ संक्रमित थपिँदै गएका छन् भने अर्कोतर्फ परीक्षणको गति...
कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग यतिबेला विश्व नै जुधिरहेको छ । आर्थिक रूपमा सम्पन्न र शक्तिशाली भनिएका देशहरू पनि कोरोना कहरले थलिएका छन् । नेपालजस्ता विकासोन्मुख मुलुक अझ बढी मारमा पर्नु...
कर्णाली प्रदेशमा ढिलागरी कोरोना संक्रमित भेटिए । विशेषगरी जेठ सुरु भएदेखि भारतबाट आएका नागरिकहरूमा संक्रमण देखियो । जेठ ५ गते दैलेखका एक युवामा पहिलो पटक संक्रमण पुष्टि भएको थियो...