असंवेदनशील दल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत पाउन सकेनन् । उनी अल्पमतमा परे । पद गुमाए । अर्को सरकार नबन्दासम्म ओली नै कामचलाउ सरकारका प्रधानमन्त्री हुनेछन् । ओली सरकार ढलेसँगै अब नयाँ सरकार...

बजेटका प्राथमिकता

चालु आर्थिक वर्ष सकिन केही महिना बाँकी छ । कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । जसका लागि प्रारम्भिक तयारी थालिएको...

अस्पतालभित्रै हेलचक्य्राइँ

कोरोना भाइरस (कोभिड–१९)का संक्रमितले अस्पतालको बेड भरिएका छन् । गम्भीर प्रकृतिका बिरामी बढ्दैछन् । अक्सिजन दिएर उपचार गर्नुपर्ने बिरामीहरूको संख्या दिनप्रति दिन थपिएका छन् । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपरिरहेको छ ।...

बजार अनुगमन अपरिहार्य

कोरोना भाइरस (कोभिड–१९) को महामारीले गाँजेको छ । जताततै त्रास छ । उपचार नपाएर बिरामी छट्पटाइरहेका छन् । अस्पतालमा बेड पाइरहेका छैनन् । अक्सिजनको हाहाकार छ । जोखिमयुक्त क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको...

अक्सिजनको व्यवस्थापन गर

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै कर्णाली प्रदेशका विभिन्न अस्पतालहरूमा बिरामीको चाप बढेको छ । अक्सिजनसहित उपचार गर्नुपर्ने संक्रमित बढेका छन् । थपिने क्रम जारी नै छ । तर कर्णाली...

स्थानीय सरकारको सक्रियता

कोभिड–१९ को संक्रमण दिनप्रति दिन बढ्दो छ । यसरी बढ्दै छ कि देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आइसकेको छ । अस्पतालहरूमा संक्रमित भरिभराउ छन् । नयाँ थपिने क्रम तीव्र छ । तर...

पूर्वाधार विकास अपरिहार्य

देश कोरोना महामारीले आक्रान्त छ । संक्रमितको संख्या तीव्र गतिमा बढ्दैछ । मृत्युदर पनि डरलाग्दोगरी बढेको छ । अस्पतालहरू संक्रमितले भरिएका छन् । नयाँ बिरामी भर्ना गर्न बेडको अभाव सिर्जना भइरहेको छ । अस्पतालका...

अक्सिजन आपूर्ति सहज बनाऊँ

केही दिनयता अस्पतालहरूमा अक्सिजनको अभाव देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरूले अस्पतालका बेड भरिएका बेला अक्सिजनको अभाव भएको हो । जसका कारण उपचारमा समस्या देखिएको छ । पछिल्लो समय कोभिडका...

संकटको व्यवस्थापन

महामारीका बेला थुप्रै कठिनाइ आउँछन् । त्यसको सामना गर्न कुनै एक निकाय वा व्यक्तिको प्रयासले सम्भव हुँदैन । अहिले कोरोना भाइरसको महाव्याधीले मानिसहरूको जीवनशैली कष्टकर छ । संकटको यो...

सरकारले सुनोस्

कर्णाली प्रदेशलाई पनि कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणले गाँज्दै लगेको छ । तोकिएका कोरोना विशेष अस्पतालहरूमा बेड अभाव हुन थालेका छन् । प्रदेशमै ठूलो क्षमताको सरकारी अस्पताल हो, प्रदेश अस्पताल । जहाँ...

निषेधाज्ञाको पालना गरौं

कोरोना भाइरस (कोभिड–१९) को महामारी छ । समुदायस्तरमा दिन प्रतिदिन संक्रमण बढ्दो छ । यसबाट जोगिन सरकारले लागू गरेका आदेशहरूको पालनासमेत भइरहेको छैन । स्वास्थ्य सुरक्षाका मापदण्डको बेवास्ता गर्दै मानिसहरू सडकमा हिँडिरहेका...

स्वास्थ्यमा खेलाँची

विपद्को समय छ । कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमणले विकरालरूप लिएको छ । यतिबेला हामी सबैको स्वास्थ्य संकटमा छ । संक्रमण नियन्त्रण र उपचार प्रभावकारी छैन । यस्ता सवालमा...