कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक नागरिक घरबाहिर निस्कन पाउँदैनन् । बजार बन्द छ । दैनिक उपभोग्य वस्तु खरिद तथा...
कोरोना महामारीले स्वास्थ्य संकटसँगै निम्त्याएको अर्को ठूलो समस्या हो, बेरोजगारी । कोरोना कहर विश्वभरि नै फैलिएको छ । अहिले दोस्रो लहरले भयभित बनाएको छ । कोही संक्रमित भएर भयभीत छन्, कोही आर्थिक...
कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टसहित फैलिएको दोस्रो लहर नियन्त्रणउन्मुख छैन । संक्रमणदर र मृत्युदर दिनहँु बढ्दो क्रममा छन् । विश्व स्वास्थ्य संगठनले समेत संक्रमणका हिसाबले नेपाल अझै उच्च जोखिममा रहेको चेतावनी...
महामारीको बेला छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले आक्रमण गरिरहेको छ । नयाँ–नयाँ भेरियन्टसहितको संक्रमण बढेसँगै त्रास पनि बढेको छ । जोखिम बढेको छ । तर अस्पतालमा स्वास्थ्य पूर्वाधार र जनशक्तिको संख्या भने...
कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिइरहँदा कर्णाली प्रदेश अस्पताल विवादमा तानिएको छ । सुरुवातमा अस्पताल प्रशासनले कोरोना संक्रमित भर्ना गर्न नसकिने सूचना निकालेपछि विवादित बनेको अस्पताल अहिले फेरि अर्को विवादमा...
नेपालको स्वास्थ्य क्षेत्र कति अव्यवस्थित छ भन्ने कुराको पुष्टि विगतमै भइसकेको छ । पछिल्लो पटक कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि यसलाई अझ सतहमा ल्याइदियो । पर्याप्त पूर्वाधार नहुनु, जनशक्ति अभावका साथसाथै...
कोरोना महामारीले उत्पन्न संकटका कारण अहिले कर्णालीमा भयावह अवस्था छ । अस्पतालहरूमा बेड र अक्सिजन नपाएर नागरिकहरूले दिनहुँ ज्यान गुमाएका छन् । यहीबीच कोरोना संक्रमितको उपचार गरिँदै आएको प्रदेशकै ठूलो प्रदेश...
कर्णाली प्रदेशमा पछिल्लो एक महिनामा कोरोना संक्रमणदर उच्च छ । लक्षणसहितका कोभिड संक्रमितको चाप बढेपछि अस्पतालहरूलाई उपचारमा कठिनाइ भएको छ । प्रदेशमा अहिले पाँच हजार बढी कोरोनाका सक्रिय संक्रमित...
शनिवार कर्णाली प्रदेश अस्पतालले एउटा सूचना जारी ग¥यो, जसमा अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामीको भर्ना लिन नसकिने उल्लेख गरिएको थियो । अस्पताल भर्ना भएका बिरामीलाई नै अक्सिजन पु¥याउन नसकिएको...
कर्णाली प्रदेशका १० वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएको हो । यसको मुख्य उद्देश्य भिडभाड हुन नदिने हो । भिडमा...
मुलुक सहज अवस्थामा छैन । एकातर्फ कोरोना भाइरस (कोभिड–१९)को सन्त्रास छ भने अर्कोतर्फ राजनीतिक अस्थिरताले गाँजेको छ । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक अस्थिरता कायम छ । दलहरू सत्तास्वार्थको खेलमा तल्लिन छन् । राजनीतिक दल...
कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन बढ्दै छ । कर्णाली प्रदेशमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । देशभरको तथ्याङ्क हेर्दा चार हजार नाघिसकेको...