कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण भएको छैन । नेपालमा दैनिक हजारौंको संख्यामा संक्रमित बढिरहेका छन् । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर देशभर निषेधाज्ञा जारी गरिएको छ ।...
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ । अब प्रदेश सरकारले असार १ गते सार्वजनिक गर्नेछ । त्यसपछि असार १० गतेसम्म स्थानीय सरकारले आ–आफ्ना वार्षिक बजेट ल्याउनेछन् ।...
नेपाल कृषिप्रधान देश हो । यहाँका धेरै नागरिक कृषिमा निर्भर छन् । तर आत्मनिर्भर भने हुन सकेका छैन् । धेरै कृषिजन्य वस्तुका लागि परनिर्भर हुनु परिरहेको छ । आयातित वस्तुमा भर पर्नुपर्ने हुन्छ ।...
आर्थिक वर्ष २०७७/०७८ अन्त्यतिर जाँदै छ । नयाँ आर्थिक वर्ष २०७८÷०७९ नजिकिदैछ । असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने दिन । कर्णाली प्रदेश सरकार त्यसैको तयारीमा जुटेको...
कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय ग¥यो । उक्त निर्णयअनुसार यदि प्रदेशका...
कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै आक्रान्त बनायो । नेपालको स्वास्थ्य अवस्थामाथि ठूलो चुनौती बनेर उभियो । झन कर्णाली प्रदेशको कमजोर स्वास्थ्य संरचनालाई कोरोना महामारी सजिलो हुने विषय नै थिएन ।...
संविधानतः प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । बजेट ल्याउने दिन आउन अब धेरै समय बाँकी छैन । तयारीका लागि करिब दुुई हप्ता मात्रै...
कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर घट्दै गएको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जेठ पहिलो सातायता नयाँ संक्रमण हुने दर घटेको छ भने संक्रमितहरू निको...
विकासमा पछि परेको प्रदेश हो, कर्णाली । विगतको केन्द्रीकृत व्यवस्थामा कर्णाली उपेक्षामा प¥यो । बजेटकै अभाव थियो । विकास निर्माण पर्याप्त हुन सकेनन् । अन्य सबै समस्या कायमै रहे । तर अहिले अवस्था त्यस्तो...
गणतन्त्र आएको १३ वर्ष पूरा भएको छ । वि.सं. २०६५ साल जेठ १५ गते संविधासभामार्फत नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको मुलुक घोषणा गरिएको थियो । गणतन्त्र भनेको लोकतन्त्रकै उन्नत व्यवस्था...
करिब एक वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीको पहिलो लहरले आक्रान्त बनायो । बीचमा अवस्था केही सहज हुँदैथियो । फेरि दोस्रो लहर भित्रियो । अवस्था भयावह बनेर आयो । महिनाभन्दा...
मुलुक सहज अवस्थामा छैन । कोरोना महामारीका साथसाथै राजनीतिक विचलनले अस्तव्यस्त बनेको छ । नागरिकका समस्या जस्ताको त्यस्तै छन् । महामारी नियन्त्रणमै सरकारले अपेक्षाकृत ध्यान दिन नसकिरहेको बेलामा अन्य समस्यातर्फ ध्यान पुग्ने...