देशमा गणतन्त्र आएदेखि नै सत्ता र शक्तिको आडमा ब्रह्मलुट मच्चाउने पात्रहरूमा मुख्य माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली नै...

नेतृत्वबाट नजरन्दाजको परिणाम

  नेपालको राष्ट्रिय हितको संरक्षण गर्न र देशमा शान्ति सुव्यवस्था कायम गर्न विभिन्न संयन्त्रहरू क्रियाशील छन् । तर भदौ २३ र २४ गतेका घटनामा सरकारको बागडोर सम्हालेकाहरू फेरि एक पटक...

जेनजी पुस्ताले उठान गरेको आन्दोलनले देशमा आँधीमय गतिमा नयाँ सत्ताको भ्रूण तयार गर्ने परिस्थिति सिर्जना गरेको कुरा सर्वविदितै छ । देशमा शदीयौंदेखिका काला कर्तुतहरूसँग लड्दालड्दै थाकेका पुस्ताहरू निरासाको जीवन जिउन...

लिम्पियाधुराको मामिला

  नेपाललाई नसोधी भारतले २०७७ मा भारतीय तीर्थयात्रीका लागि लिम्पियाधुरा हुँदै मानसरोवरसम्म पुग्ने बाटो खन्दैछ भन्ने विषय एकाएक चर्चामा आयो । सो क्षेत्र नेपालको भएको र भारतले बल मिच्याइँ गर्न...

स्याउको सह

‘कर्णाली उत्सव ..कुडा कर्नालीका’ को छैटौं संस्करणमा सञ्चालन गरिएका विभिन्न सत्रहरूमध्ये एक हो, स्याउको सह । कर्णाली प्रदेशको पहिचान बनेको स्याउ उत्पादन, यसको आर्थिक सम्भावना र चुनौती तथा बजार प्रणालीबारे...

बैकिनी बोल्लिछन्

कर्णाली उत्सवको छैटौँ संस्करणको पहिलो दिन ‘बैकिनी बोल्लिछन्’ सत्रको सञ्चालन भएको थियो । यो सत्र नारी नेतृत्व एवम् राजनीतिक क्षेत्रमा महिलाहरुको सक्रिय उपस्थितिको विषयमा सञ्चालन भएको थियो । सत्रको वक्ताको रूपमा...

नैतिकताको आवरण

    लोकतन्त्र माथिको आदर्श मूल्य मान्यता पार्टीहरुको सिद्धान्त विचार र निष्ठाको जतिसुकै बखान गरेर भजन गाए पनि त्यो लोकरिझ्याइँका लागि मात्र खपत गरिंदोरहेछ भन्ने कुरा केही राजनीतिक गतिविधिले...

बदलिएका पहाडी बस्ती

समयको अन्तरालसँगै समाज विकासक्रमको गति र शैली फरक–फरक देखिन्छ । नेपाली समाज विकासक्रमको इतिहासलाई अध्ययन गर्ने हो भने विभिन्न कालखण्डमा भौगोलिक विभाजनको आधारमा बसाइँसराइ भइरहेको पाइन्छ । बसाइँसराइ हुने...

‘कर्णाली उत्सव’को छैटौं संस्करणमा सञ्चालन गरिएका विभिन्न सत्रहरूमध्ये एक हो, स्वाइनी स्वर । कर्णालीको महिला आन्दोलनलाई केन्द्रमा राखेर गरिएको छलफलमा विभिन्न क्षेत्रमा क्रियाशील महिला प्रतिनिधिहरुले आफ्नो अनुभव, संघर्ष, सफलता...

वाम एकताः अर्को एक प्रहसन !

फ्रान्सको क्रान्तिमा राजा फाल्ने र धर्मनिरपेक्षता कायम गर्ने पक्षमा लागेका सांसद प्रायः बायाँ अर्थात दक्षिणतिर बस्ने गर्थे तसर्थ तिनलाई वामपन्थी भनिएको हो, भन्दछन् विषय विज्ञ तथा जानकारहरू । कालान्तरमा...

के पढ्यौँ ? के पढायौँ ?

२०८१ फागुन ५ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव कुडा कर्नालीकाको छैटौँ संस्करण सम्पन्न भयो । कर्णालीका विविध विषयमा बहस र विमर्श गरिने सार्वजनिक नीति संवादको रूपमा परिचित...

अहंकारको आगो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासहित बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खास मतो गरेपछि सात (७) बुँदे सहमतिबाट ओलीको नेतृत्वमा कांग्रेस एमालेको संयुक्त सरकार निर्माण...