नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७१ वर्ष पुगेको छ । यसरी हेर्दा यो पार्टी वयस्क भइसके छ । यति समयमा संसारका विभिन्न देशमा कम्युनिष्ट पार्टीको सरकार उत्थान र पतन अनेकौं...
गत डिसेम्बर २०१९ मा चीनको वुहानमा फेला परेकोे कोभिड–१९ अर्थात् कोरोना भाइरस अहिले विश्वभरी फैलिरहेको अवस्था छ । यसले सबैभन्दा पहिले चीनमा असर पारेको थियो भने त्यसपछी युरोपका धेरै मुलुकमा...
विकासको गतिसँगै मानव जीवनमा परिवर्तन ल्याउने र सभ्य बनाउने माध्यम वास्तवमा शिक्षा नै हो । यसकारण शिक्षाको महŒव उच्च छ । तर नेपालमा महिलाहरूको शिक्षामा पहुँच भने न्यून छ ।...
बजेट समीक्षा १ असारमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ वार्षिक आय–व्यय विवरण (बजेट) सार्वजनिक गरे । ३६ अर्ब ५४ करोड ६६...
असार महिना आफैमा पनि ‘मानो रोपेर मुरी उब्जाउने’ समय हो भन्ने पुरानै लोकोक्ति हाम्रो गाउँघरमा अद्यापि छ । किनकी असारको महिना नेपाली समाजका लागि हरेक हिसाबले महत्वपूर्ण महिना पनि...
छाउगोठ भित्रै महिलाहरूले ज्यान गुमाएका घटनाहरू प्रशस्तै सुनिन्छन् । कहिले धुँवाले निसास्सिएर ज्यान गुमाउँछन्, कहिले आगोले जलेर । सर्पले डसेर मृत्युवरण गर्न बाध्य भएका घटनाहरू सञ्चारमाध्यमका समाचारमै सीमित हुन्छन् । केही समय...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता...
व्यवस्थाः स्टाण्फोर्ड युनिभर्सिटीका राजनीतिक अर्थशास्त्री प्रोफ्रेसर फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’मा राजनीतिक व्यवस्था (पोलिटिकल अर्डर)लाई तीन तŒवहरूको संयोजनको रूपमा प्रष्ट्याएका छन् । पहिलो– राज्य, जुन...
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७१ वर्ष बित्यो । संसारकै कान्छो पार्टीका रूपमा नेपालमा स्थापना भएको हो । निरंकुश सामन्ती पारिवारिक राणा शासन अन्त्य गर्न २००७ सालमा भएको जनक्रान्तिमा सानो संगठनका...
विश्व कोभिड–१९ को महामारीबाट ग्रसित भएको वर्तमान अवस्थामा सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र र त्यसमा पनि विद्यार्थीहरू अत्यन्तै प्रभावमा परेका छन् । विद्यालयस्तरका बालबालिकाहरू स्वभावैले अपरिपक्व, चञ्चले, साथी समूहमा...
बल्लतल्ल केही राहतको श्वास फेर्दै गरेका हामी फेरि त्यही महामारीको भूमरीमा हेलिएका छौं । हामीले सायदै सोचेका थियौं, कोरोना भाइरस (कोभिड–१९) को त्रासदीपूर्ण सुनामी फर्केर आउनेछ । तर कल्पना नै नगरिएको...
एसियाली मुलुक चीनमा सन् २०१९ को अन्तिमतिर पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टसहितको दोस्रो लहरले अर्का दुई एसियाली मुलुक भारत र नेपाललाई अत्यधिक आक्रान्त पारेको छ । युरोप तथा...