राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो साता माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा प्रकाशन ग¥यो । दुई वर्षको कोभिड महामारीपश्चात् भौतिक उपस्थितिमा २०७९ वैशाखमा परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा तीन...
विद्यालय भन्ने बित्तिकै पढाइ हुने ठाउँ भनेर दिमागमा घण्टी बज्छ । कतिपय व्यक्तिहरूले यसलाई आठ घण्टाको पिँजडा भनेर परिभाषित गरेको पाइन्छ । विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना यसको अर्काे परिभाषा...
आशा यो एउटा शब्द मात्र होइन । जीवनको सबैभन्दा गहिरो दर्शनलाई प्रतिबिम्वित गर्ने ऐना हो । जीवनलाई जोगाइरहने उत्प्रेरणा हो । टुट्नै लागेको साथ र छुट्नै लागेको श्वासलाई झन मजबुत बनाउने...
सदनबाट पर्वतीय विश्वविद्यालय खोस्न खोजेको, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको अनुभूति भइरहेको छ । आफ्नै...
‘प्लस–टू’ किशोरावस्थाले छोड्नै लाग्दाको उमेर हो । यो उत्तेजनाको वेग र बहकिने मनको आवेगले भरीपूर्ण अवधि पनि हो । उत्सुकता र साथीहरूको लहलहैमा कुलतको शिकार हुने जोखिम उत्तिकै हुन्छ ।...
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक अर्थात् बजेटको मुल स्प्रिटप्रति समर्थन व्यक्त गर्दछु । हेरीकेम्पले भनेका रहेछन्, ‘गरिब त्यो होइन...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट प्रदेशसभामा पेस गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले संवैधानिक व्यवस्थाबमोजिम असार १ गते ३२ अर्ब ६१ करोड...
स्टेट पार्टनर्शिप प्रोग्राम (एसपीपी) ले देश तताएको छ आजभोलि । बाहिरतिरबाट घरीघरी बिचित्रका शब्दावली आउँछन् र राजनीतिलाई खैलाबैला पार्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको सम्प्रभुता विदेशलाई...
एकातर्फ ‘नेपाल राजनीतिले बिगारेको देश हो’ भन्दा असहमत हुने सायदै कोही भेटिन्छन् होला भने अर्काेतर्फ नेपालीहरूमा जती राजनीतिक चेत पनि अरु विकसित देशका जनताहरूसँग सायदै होला । युरोप–अमेरिकाका धेरै प्रतिशत...
देशमा गणतन्त्र स्थापना भएको करिब १५ वर्ष भइसक्यो । नेताका नातागोता र आफन्तलाई त काइदा नै होला तर जनसाधारण कोही पनि यो व्यवस्थाबाट सन्तुष्ट हुन सकेनन् । २००७ सालको प्रजातन्त्र,...
लोकतान्त्रिक पद्दतिको सबैभन्दा सुन्दर र महŒवपूर्ण पाटो भनेको चुनाव हो । चुनाव लागेपछि आफुले दिएको पदमा जिम्मेवारीपूर्वक काम गरी अपेक्षित नतिजा दिन सक्षम छु भन्ने व्यक्तिहरू मैले जितेको खण्डमा यो–यो...
तपाईंले परीक्षा दिएर सक्नुभएको छ । यो नितान्त उत्सव मनाउने समय हो । नयाँ–नयाँ ठाउँ घुम्ने यो जस्तो मौका कमै आउँछन् । कक्षा कोठाका पुस्तकहरू धेरै रटियो, घोकियो र...