के लत बस्यो मलाई ?

सामान्यतया लत भन्नाले कुनै पनि वस्तु वा चिजप्रति गहिरोसँग जोडिनुलाई बुझिन्छ । ति चिज वा वस्तु जे पनि हुन सक्छन् । जुन बानी दोहोर्‍याइरहन मन लाग्छ । गरिरहन मन...

जति लेख्यो त्यति सिक्ने उत्सुकता जाग्दो रहेछ । बहुत धेरै पढ्नुपर्ने रहेछ । लेख्नु भनेको आफैलाई अभिव्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम रहेछ । अंग्रेजी क्यालेण्डरको २०२२ मा मेरो यो बाईसौं लेख हो ।...

विद्यालय नागरिकहरूले शिक्षा हासिल गर्नका लागि वा नागरिकहरूलाई शिक्षित बनाउनका लागि स्थापना गरिएका सरकारी तथा निजी शैक्षिक संस्था हुन् । निजी विद्यालयहरू गुणस्तरिय शिक्षा दिनका लागि स्थापना गरिएका हुन् भन्ने...

केही समय अगाडिको कुरा हो । एकजना नर्सरीमा पढ्ने बहिनी ए, बी, सी, डी भन्दै पढिरहेकी थिइन् । मैले नजिकै गएर उनको कपिमा हेरेँ । सँगसँगै ए, बी, सी, डी पनि भनेँ ।...

हजारौं सपना

मान्छेले आफ्नो जीवनको सुरुवातको विन्दु सम्झनु प¥यो भने केलाई सम्झन्छ होला ? कि सबैभन्दा खराब समय कि सबैभन्दा सुखद समय ? होइन भने मान्छे कहाँबाट साच्चै बाँच्न सुरु ग¥यो...

बढ्दो विज्ञान र प्रविधिको प्रयोगका बारेमा हामी जानकार नै छौँ । केही समय अगाडिको कुरा हो । एकजना बाह्र कक्षामा पढ्ने भाइसँग भेट भयो । चिनजान नभएको हुँदा केही समय चिनजान र...

विद्यालय विद्यार्थीहरूलाई शिक्षा आर्जन गराउने उद्देश्यले स्थापना गरिएको शैक्षिक संस्था हो । स्थापनाकालको अध्ययन गर्ने हो भने मान्छेलाई जान्ने बनाउन शिक्षाको थालनी भएको देखिन्छ । जसले पढेको छ, उहीँ नै...

भोलिवादको मनोविज्ञान

कुनै कामको थालनी भएको छैन । कहिलेदेखि गर्ने भन्यो भने भोलिदेखि भन्ने हुन्छ । कहिलेदेखि पढ्ने ? भोलिदेखि । कहिलेदेखि नयाँ योजनामा काम गर्ने ? भोलिदेखि । यो भोलि भन्ने शब्द बहुतै जटिल...

विद्यालय भन्ने बित्तिकै पढाइ हुने ठाउँ भनेर दिमागमा घण्टी बज्छ । कतिपय व्यक्तिहरूले यसलाई आठ घण्टाको पिँजडा भनेर परिभाषित गरेको पाइन्छ । विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना यसको अर्काे परिभाषा...

आशा

आशा यो एउटा शब्द मात्र होइन । जीवनको सबैभन्दा गहिरो दर्शनलाई प्रतिबिम्वित गर्ने ऐना हो । जीवनलाई जोगाइरहने उत्प्रेरणा हो । टुट्नै लागेको साथ र छुट्नै लागेको श्वासलाई झन मजबुत बनाउने...

प्लस टू पछि के पढ्ने ?

‘प्लस–टू’ किशोरावस्थाले छोड्नै लाग्दाको उमेर हो । यो उत्तेजनाको वेग र बहकिने मनको आवेगले भरीपूर्ण अवधि पनि हो । उत्सुकता र साथीहरूको लहलहैमा कुलतको शिकार हुने जोखिम उत्तिकै हुन्छ ।...

मान्छे हराएको सूचना

एकजना व्यक्तिको मदिरा सेवन गरेर मदिरा सेवन नगरेको व्यक्तिसँग झगडा भयो । उसले कहिल्यै प्रयोग नगरेका छाडा शब्दहरूको प्रयोग गरेर गालि, गलौज र हातपात ग¥यो । मान्छेहरू जम्मा भए र भोलि...