थुप्रै उमङ्गहरू, थुप्रै उपहारहरू बोकेर आउँछ कयौं अवसरहरू, कयौं चुनौतिहरू अनगिन्ती खुशीहरू, मुस्कानहरू थाहा छैन के–के बोकेर आउँछ जाँदा पनि कयौं कुरा लिएर जान्छ अनगिन्ती चोटहरू दिएर जान्छ कतिलाई...

निर्लज्ज बारुद

इतिहासको अन्धकार गुफाबाट शताब्दीऔं पहिले निस्किँदा जुन डामहरू थिए शरीरभरि कुसंस्कारको अग्निले पोलिएका जुन घाउहरू थिए मुटुभरि व्यभिचारको यातनाले डामिएका आज पनि उस्तै छन् नील डामहरू उस्तै छन् क्षतविक्षत...

वर्ष २०२० लाई एक पत्र

प्रिय वर्ष सन् २०२०, न्यानो अभिवादन  सन् २०१९ लाई बिदाइ गरेर भव्यरूपमा तिमीलाई स्वागत गर्न पाउँदा एकदमै हर्षित थिएँ । तिम्रो आँगमनमा म मात्र कहाँ हो र, सारा विश्व...

भोकको ज्वालामुखी

उसलाई लागिरह्यो हरदम दौलतको भोक शक्तिको भोक तर, कहिल्यै लागेन उसलाई मानवताको भोक परोपकारको भोक सत्य र न्यायको भोक जीवनका हरेक पाइलामा खोज्यो उसले केवल आपूmलाई आफ्नो सुख र...

गाइज ! हात लाग्यो हत्या

निबन्ध ‘हेलो गाइज’ जूम मिटिङको होष्ट आइते साथीहरूको ध्यान खिच्छ । ‘हाई आइते’, रहिना र महाशंकरको एउटै स्वर । ‘खोइ त बक्राम र झुमा दिदी ?’ आइतेको प्रश्न । ‘ए...

सहश्री हराएको गाउँ

‘भारतबाट एकै दिन दुई हजार व्यक्ति कर्णालीमा प्रवेश’ ल्यापटपमा समाचार हेर्दै थिएँ । गेटबाहिर मोटरसाइकल रोकियो । अंकल आउनु भएको रहेछ । उहाँ वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा हेर्नुहुन्छ, महामारीमा...

सासुआमाले पठाएको काफल

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस ‐कोभिड–१९) नेपालमा भित्रिसकेको थिएन । तर नेपाललाई उच्च जोखिमको रूपमा भने विश्व स्वास्थ्य संगठनले राखेको थियो । चीन र भारतको बीचमा रहेको हाम्रो...

कहर जिन्दगीको

आकाशमा बादलका काला ढिक्काहरू नाँच्दै थिए । मन्द–मन्द हावाको झोक्काले शरीर चुम्दै थियो । समयले त्यतिबेला मानव सभ्यताको प्रतिकूलतामा हतियार चलाइरहेको थियो । समयको शासन निरङ्कुश र कठोर थियो, जसले सभ्यता र...

‘साइनो’ के र किन ?

नेपाली आकाशमा बिहानपख एउटा तारा उदाएको छ । गणितीय विज्ञान, खगोल र ज्योतिषका दृष्टिकोणबाट पनि उच्च अर्थ राख्ने ७,८,९ः२४ को अर्थ बोध हुने साहित्यको नयाँ विधा जन्मियो । साहित्यको एउटा विद्यार्थी...

कर्णतन्त्र कि गणतन्त्र !

विषय प्रवेश जनताले चुनेका प्रतिनिधि राष्ट्रप्रमुख हुने व्यवस्था गणतन्त्र हो । यस्तो शासन व्यवस्थामा उत्तराधिकारीद्वारा चल्दैन । सैनिक शासन पनि हुँदैन । शासन व्यवस्थामा कुनै सामन्त हुँदैन । न...

हाम्री आमालाई निको लागेको छ

लकडाउनको एक दिन । महिनौं बितेपछि ठ्याक्कै दिन पनि याद नहुँदो रै’छ । शनिवार चाहिँ पक्कै हो । गते भने बिर्सियो । यसै त शनिवार त्यहींमाथि लकडाउन । यति भएपछि उति केही भनिरहनु...

कोराना काल

एउटा भयाभह सपनाजस्तै कोराना काल उभिएको छ परिवेशमा जन्म मृत्युको जीवन यात्रामा मृत्युसँग जुध्दाजुध्दै हारिरहेका छन् जीवन बाच्ने आश हृदयको कुनामा बोकेर संसारसँग एक्लिएकाहरू आफ्नै थात थलोमा माकुराको जालो...