चालिस हजार इनाम

जीवनबोध हरिबहादुर एक अवकाशप्राप्त प्रोफेसर (शिक्षक) हुन् । बिहान दश बजेसम्म उनी एकदम स्वस्थ देखिन्थे । बेलुका सात बज्दाबज्दै उच्च ज्वरोको साथ, ती सबै लक्षणहरू देखिन थाले जुन कोरोना सकारात्मक बिरामी...

सम्झनाको तरेलीमा मेरो गाउँ

      हेर्दाहेर्दै नयाँ वर्ष आयो । गएको वर्षको अन्तिम महिनादेखि घरको कोठामा बन्द भएका हामी कोठामा नै छौं तर नयाँ वर्ष त नयाँ वर्ष नै हो । अझ यो...

बन्द गुफाको अनकन्टार कुनामा लुकिरहेको डरपोक एक मनुवा म । मानौं, दन्त्य कथाका ती सैतानी रक्तबिजहरू देबलोक कब्जाको लालसा बोकेर निरन्तर उकालिरहेछन् । बाटोघाटोमा फेला पर्ने ऋषिमुनि र मनुष्यहरूको आलो रगत...

कोही त होली

                                         ♦ अर्जुन आचार्य चराहरुसँग पखेटा सापटी मागेर कुनै एक दिन...

सम्झनामा ऋषि

आज स्वर्गीय ऋषिप्रसाद शर्माको १२‍‍औं स्मृति दिवस । तत्कालीन संविधानसभा सदस्यका लागि सुर्खेत क्षेत्र न १ बाट उम्मेदवार ऋषिको २०६४ साल चैत्र २६ गते सुर्खेतको लोदे भन्ने ठाउँमा हत्या...

अहिले कोरोना भाइरस(कोभिड–१९)ले विश्वलाई नै त्राहिमान बनाइरहेको छ । नेपाल पनि यसबाट पर छैन । कर्णाली प्रदेश अछुतो रहने पनि कुरै भएन । नागरिकमा त्रास फैलिएको छ । त्राससँगै...

द प्लेटफर्म : हाम्रो समयको कथा

सन् २०१९ को सेप्टेम्बरमा रिलिज भएपनि गतहप्ता ‘नेटफ्लिक्स’ मार्फत इन्टरनेटमा विश्वव्यापी रिलिज भएपछि स्पेनी सिनेमा ‘द प्लेटफर्म’ले धेरैको ध्यान खिचेको छ । ‘द प्लेटफर्म’को कथा सयौं तला अग्लो एउटा...

‘सर, तपार्इंलाई हाकिमले बोलाउनुभएको छ ।’ महिनाको अन्तिम दिन । मासिक प्रतिवेदन तयार गर्न व्यस्त थिएँ । पछाडिबाट एक्कासी आएको महिलाको आवाज सुनेर झसङ्ग भएँ । कम्प्युटरको स्क्रीनबाट हटाएर...

प्रकृतिको सुन्दरता अपरम्पार छ । भूगोल जतिसुकै नमिलेको किन नहोस् त्यही भूगोलमा पलाएका डाँडाकाँडा र लेकवेशी अनेक रङ्गले रंगीन छन् । तिनैमध्येको एक टुक्रा हो, जुम्ला जो हिमालको पाउमा...

म सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने मान्छे । त्यो बेलामा नाच्नकै लागि गाउँ डुल्थें । साथीहरू समेत चन्द्र नआएपछि रमाइलो हुँदैन भन्थे । म जस्तो चञ्चले त कोही पनि...

क्षमता

बिहानीको कलिलो पारिलो घाममा असी वर्षे हर्कबहादुर हुक्काको पाइप मुखमा लगाएर बुङ्ङ बुङ्ङ धुवाँ उडाउँदै परालको मचियामा बसिरहेका थिए । हुक्काको धुवाँ विस्तारै अन्तरिक्षमा विलय हुन्थ्यो । धुवाको विलयसँगै उनको असी...

अनि झोवा बोल्न थालिन्

सुर्खेत : वि.सं. २०७२ मा नेपालको नयाँ संविधान बन्यो । संविधानले महिलाका लागि धेरै अधिकार दिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक...