‘अहिले विवाद चक्र्याछ यसलाई थोरै सेलाउन देउ यार…।’ कानमा मोबाइल फोन टाँस्दै उ भित्रपस्यो । श्रीमतीले उसको गाढानिलो रङ्गको कोट उतारेर ह्याङ्गरमा टङ्गाइन् । ‘मेरो विश्वास छैन तिम्लाई ? अनि...
शारदीय याममा आँगन र करेसाभरी ढकमक फुल्छन् सयपत्री र मखमली । यी फूलहरूले उमङ्गको सट्टा मलाई पीडा दिएर जान्छन् । कस्तो पीडा ? कस्तो भने मुटु घोचे झैं हुने,...
लिखुरे कमाउन भनी भारतको गुजरात गएको दुई वर्ष भयो । बाबु नहुँदा सानो छोरा कमाउन परदेश गएको वर्ष दसैँ–तिहारमा नआउँदा आमा हिउँकलीको अमिलो मन भएको थियो । यो दसैँमा...
शनिवारको दिन थियो । दारी फालौँ कि नफालौँ दोधार मा थिएँ । ‘लौ फोटो खिच्ने मान्छे आइसक्यो ! लुगा लगाउनुस न’ मेरो ढोकामा हतारिएर आएकी सान्नानीले त्यसो भन्दै गएपछि निकै...
दैलेखको त्यो सुन्दर गाउँमा पुग्दा मलाई लाग्यो, मानौँ म कुनै चित्रकलाभित्र पसेको छु । हरियालीले भरिएको डाँडाकाँडा, कोइलीको भाका अनि झरझर बगिरहेको झरनाको स्वर । यी सबैले मलाई सहरको...
केही छिनअघि मात्र बस बिसौनीमा लाहुरेसँग उसको मोलतोल सकिएको थियो । खाजा–खाना नखाएर अढाई सय पाउने कुरामा दुबै पक्ष सहमत हुँदा उसले बाकसमा नाम्लो बेरेको हो । ‘भाइ !...
‘ल हाल्न एक गिलास अहिले पारेको ।’ ‘भो पर्दैन । खाना खाएर पनि कति खानु सकेको रक्सी !’ ‘के भो त खाएर बाहिर जानु छैन, आफ्नै स्वास्नीसँग सुत्नु त होनी...
जीवन बोझ लागेर के गर्नु मृत्यु मागेर पाइन्न भो, मलाई सानातिना दुश्मनहरू कोही चाहिन्न मेरो तकदिर नै ठूलो दुश्मन छ, त्यति भए बाचुन्जेल पुग्छ…. । पत्रिकामा छापिएर आएका यी हरफ...
बुवा ठूलो स्वरले कराऊँछन् । राजु दौडँदै आउँछ, र सोध्छ, ‘हजुर बुवा…, के होला ?’ बुवा– ‘तँलाई थाहा छैन, आज तेरो दिदी रश्मी आउँदै छ भनेर ? हिजोबाट तीन–चार पटक...
पिठ्युँमा झोला भिरेर लामो पैदल यात्रामा निस्केको थिएँ । साथी थिएनन्, मनमा थुप्रै कुरा थिए । त्यसर्थ लामो घर बिदा सकेर फर्केको एकान्त यात्रा पनि रमाइलै थियोे । सरकारी नोकरीका लागि घरबास...
कथा म सरकारी कारिन्दा । महँगीको मारमा गरिखानु न मरिजानुको अवस्था । मेरो तलब म एक्लैलाई त अपुग छ, चार जनाको परिवारमा त झन् त्यो चटनीबाहेक केही हुँदैन । तलबको अंकगणित मेरी...
पुस्तक अंश पारीपट्टीको पसले साइँला दाइ । हाम्रो सम्बन्धका बारेमा निकै डराउँथे । समाजको डर थियो उनलाई र समाजभन्दा अगाडि मेरी आमाको । आमाको अगाडि उनको सहयोगको पर्दाफासले उनी...