असारको महिना । ठ्याक्कै तीन दिनदेखि सघन पानी परिरहेको सुर्खेती आकाशमा चौथो दिन बिहानै अनपेक्षित पूर्वी क्षितिजमा हल्का लालीमा थप्दै सूर्याेदय हुन्छ । सूर्यको उदय सँगसँगै मानिसहरू आ–आफ्ना काममा दौडिरहेका छन् ।...
विप्लवीले ३३औं वसन्त पार गरिसकेकी छ । समयको अञ्जुलीले दिएका हजारौँ उपहारहरूसँगै ती उपहारहरूमा शरद ऋतुमा मगमगाउने पुष्पहरू मात्र छैनन्, शिशिरका कठ्याङ्ग्रिने रातहरू छन् । गृष्म ऋतुमा उपस्थित हुने ताता...
सम्झनाका लहरहरूमा सधैँ पतिका यादहरू बगाइरहने शर्मिलाका आँखाहरू आज निदाउन सकेका छैनन् । निदाउन् पनि कसरी, बिहे गरेको चार महिनामा हृदयभरि प्रेमको फूल फुलाएर उडेका उनी दुई वर्षपछि घर...
आकाशमा बादलका काला ढिक्काहरू नाँच्दै थिए । मन्द–मन्द हावाको झोक्काले शरीर चुम्दै थियो । समयले त्यतिबेला मानव सभ्यताको प्रतिकूलतामा हतियार चलाइरहेको थियो । समयको शासन निरङ्कुश र कठोर थियो, जसले सभ्यता र...
बिहानीको कलिलो पारिलो घाममा असी वर्षे हर्कबहादुर हुक्काको पाइप मुखमा लगाएर बुङ्ङ बुङ्ङ धुवाँ उडाउँदै परालको मचियामा बसिरहेका थिए । हुक्काको धुवाँ विस्तारै अन्तरिक्षमा विलय हुन्थ्यो । धुवाको विलयसँगै उनको असी...
भरत सुवेदी बिहान चार बजे हतारमा उठेँ । मुखलाई पानिले भिजाएँ । टावेलले मुख पुछें । मलाई कतै जान हतार थिएन । मलाई हतार नयाँ कोट–पाइन्ट शरीरमा छिराउन भएको...
क्रान्ति शर्मा एक साहित्यिक समारोहको ठूलो कार्यक्रम सहरको ठूलो होटेलमा सञ्चालन गरिन्छ । निमन्त्रणा गरिएका व्यक्तिहरू एक–एक गर्दै होटेलको सभा कक्षमा प्रवेश गर्दै जान्छन् । मानिसहरूमा साहित्यप्रति एक किसिमको...
कर्णबहादुर सहकारी चारैतिर हिउँले ढाकिएको एउटा सानो गाउँ थियो । गाउँको बीचमा एउटा नदी र नदीको दुई वटा शाखा नदी खोलाहरू थिए । दुई वटा खोलाको बीचमा एउटा सानो...
मदनप्रसाद चौलागाइ साँझको ५ बजिसकेको थियो । सूर्य पश्चिमतिरको आकाशमा टिल्पिलाइरहेको थियो । समयले संकेत गरेअनुसार सबैले आ–आफ्नो कार्य छोडेर घरतिर फर्कने बेला भइसकेको थियो । घटना–२०६२ साल साउन...
नारायणकुमार सुनार ‘परिवर्तन’ मित्र भन्नाले दुई व्यक्तिहरूको वा भावनाको मिलन हुन हो, जसमा सबै कुरालाई पर राखी दुःख सुख साटफेर गरी समाधान गरिन्छ । सत्रु भन्नाले एक अर्कोलाई भित्री...
निर्मल खराल ‘निश्चल’ कुनै समयको कुरो हो सुर्खेतको डाँडादराको सुन्दर गाउँमा मिलेको एउटा सानो बस्ती थियो । त्यस गाउँमा सबै मानिसहरू मिलनसार, सहयोगी र मिलीजुली काम गर्थे । त्यही...
‘होइन ए स्वाभिमान ! तिमी आजभोलि खुशी देखिन्नौ अनुहारमा विषादका रेखा कोरिएका छन् । के पीर प¥यो ?’ एन्जलले चौतारामा उसलाई एक्कासि प्रश्न सोधी । प्रश्न सुनेर स्वाभिमान झन्...