झरनाको छेउ

दैलेखको त्यो सुन्दर गाउँमा पुग्दा मलाई लाग्यो, मानौँ म कुनै चित्रकलाभित्र पसेको छु । हरियालीले भरिएको डाँडाकाँडा, कोइलीको भाका अनि झरझर बगिरहेको झरनाको स्वर । यी सबैले मलाई सहरको...