दिदी र फुपूमा के फरक छ, बुवा ?

बुवा ठूलो स्वरले कराऊँछन् । राजु दौडँदै आउँछ, र सोध्छ, ‘हजुर बुवा…, के होला ?’ बुवा– ‘तँलाई थाहा छैन, आज तेरो दिदी रश्मी आउँदै छ भनेर ? हिजोबाट तीन–चार पटक...