संघर्ष गर्दै, सफलता चुम्दै

महाबु गाउँपालिका–५ दैलेखका डा. सुशीलकुमार शाही वि.सं. २०३५ साल असारमा जन्मिएका हुन् । बुवा पदमबहादुर शाही र आमा लालकौडाकुमारी शाहीको कोखबाट उनको जन्म भयो । आठ भाइबहिनीमध्ये घरको जेठो छोरा उनी...

नाम जस्तै काम पनि उत्तम

वीरेन्द्रनगर–२ सुर्खेतका उत्तम शर्मा जिल्ला प्रसाशन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हुन् । वि.सं. २०४६ साल चैत्र १७ गते बुवा नारायणप्रसाद शर्मा र आमा पुष्पा शर्माको कोखबाट जन्मिएका उत्तम कर्मचारी...

२८ वर्षदेखि शिक्षणमा

वीरेन्द्रनगर–१० का कृष्णबहादुर थापा पेसाले शिक्षक हुन् । श्री जनसेवा माध्यमिक विद्यालय घुस्रामा अध्यापन गराउँदै आएका थापा वि.सं. २०२८ साल पुस १२ गते दैलेखमा जन्मिएका हुन् । बुवा खम्मबहादुर थापा र...

विदेश छाेडेर स्वदेशमा रमाउँदै

गुराँस गाउँपालिका–६, पिलाडी दैलेखमा वि.सं. २०३४ साल असोज १६ गते जन्मिएका गोपालप्रसाद रिजाल पेशाले एक व्यवसायी हुन् । वीरेन्द्रनगर–८ खजुरा सुर्खेतमा घर भएका उनी बुवा पदमप्रसाद रिजाल र आमा...

घरभित्रैबाट संघर्षको सुरुवात

सिम्ता गाउँपालिका–८, साहुखोला, सुर्खेतमा जन्मिएकी किमसरा खत्री बुवा जङ्गबहादुर खत्री र आमा हुमी खत्रीकी कान्छी छोरी हुन् । वि.सं. २०३९ साल वैशाख ११ गते जन्मिएकी उनी विगत लामो समयदेखि...

निरन्तरको मेहेनतले सफलता

वीरेन्द्रनगर–१२, नेवारे, सुर्खेतमा वि.सं. २०४० साल वैशाख ४ गते घरको जेठो छोराको रुपमा जन्मिएका तेजप्रसाद तिवारी एक सफल व्यवसायी हुन् । बुवा शिवप्रसाद तिवारी र आमा लक्ष्मी तिवारीको कोखबाट...

ज्येष्ठ नागरिकको सेवामा समर्पित

उनी बिहानैदेखि हतारमा हुन्छिन् । घरायसी काम काज सक्नुपर्छ । श्रीमान् कार्यालयतिर लाग्छन् । छोराछोरीलाई विद्यालय पठाएपछि बल्ल उनी घरबाट निस्किन्छिन् । जागिरका लागि होइन सेवाका लागि । वीरेन्द्रनगर–८,...

वीरेन्द्रनगर–१०, मनिकापुर, सुर्खेतका ३३ वर्षीय कृष्णकुमार बिसी बुबा गोमानसिंह बिसी र आमा तुल्सी बिसीको कोखबाट जन्मिएका हुन् । वि.सं. २०४३ साउन १८ गते गुरा“स गाउँपालिका–६ जोरेबाँझ दैलेखमा जन्मिएका कृष्ण...

हिम्मतीला नन्दप्रसाद

वीरेन्द्रनगर–१०, बुदबुदी, सुर्खेतका नन्दप्रसाद चौलागाईं उमेरले ६५ वर्षका भए । उनी शारीरिक रूपमा अशक्त छन् । तर उनको कामलाई हेर्ने हो भने सपाङ्गहरू भन्दा कम छैनन् । चार जनाको...

व्यापार मात्र होइन सेवा पनि

रास्कोट–८ कालिकोटका शेखर बराल पेसाले एक फार्मेसिस्ट हुन् । सानैदेखि औषधिको विज्ञतामा रुचि राख्ने उनी सोचे अनुसार नै आफ्नो लक्ष्यमा पुगे । बुबा नन्दगोपाल बराल र आमा मडे बरालका...

रोजेरै निजामती कर्मचारी

आठ भाइबहिनीमध्ये घरकी कान्छी छोरी । चञ्चल स्वभाव भए पनि नचिनेका मानिसहरूसँग भने धेरै घुलमिल नहुने । पढाइमा राम्रै र दयालु स्वभावकी थिइन् अनिता ज्ञवाली । वि.सं. २०४३ साल...

वीरेन्द्रनगर–८, सुर्खेतका मुरारिज· (सुवास) थापा बुबा दुर्गाजङ्ग थापा र आमा सीतादेवी थापाको कोखबाट वि.स २०४२ साल भदौ १ गते जन्मिएका हुन् । सानैदेखि अलि मौन बस्ने उनलाई भविष्यमा ईन्जिनियर...