रविको उदय र भयभीत राजनीति

    सञ्चारकर्मबाट राजनीतिमा उदाएर चर्चा कमाएका रवि लामिछानेलाई केही बदनाम राजनीति पार्टीले मात्र होइन, तिनको भित्री निर्देशनमा मूलधारका केही मिडियाले पनि बराबर खेदिरहे । यसो भनेर लामिछानेको पक्षधरता लिएको...

चलचित्रका तिता–मीठा अनुभव

    ठूला मान्छेहरूले स्यानिमा खेल (सिनेमा) को कुरा गर्दा अचम्म लाग्थ्यो । गाडी मोटर र जहाज भित्तामै चलेको–उडेको देखिने, मान्छे पनि भित्तामै बस्ने, हिँड्ने । बोल्ने भनेको सुन्दा पत्याउनु !...

गठबन्धनमा अल्झेको राजनीति

गठबन्धनका कारण जनताको अभिमतभन्दा फरक धारबाट सरकार निर्माण भएको कुरा सबैको जानकारीमा छ । सुशासन र जनजीविकाको सवालमा उदासीन यो सरकारले नैतिकताको भाषण र अनावश्यक प्रचारबाजीमा अधिक समय खर्च...

प्रचारबाजी राजनीति

    ‘लङ्का जलाउने हनुमान, पगरी पाउने गुना !’ यो उखानले मानसपटलमा एउटा चित्र बनाउँछ । रामायणकालमा सीता हरण गरी रावणले लङ्का पु¥याएपछि रामका भक्तवत्सल प्रिय पात्र तथा वानर...

राजनीतिको सत्ता यात्रा

‘३२ सिटको माओवादी पार्टीले सरकारको नेतृत्व गरेको एकथरीलाई पटक्कै मन परेको छैन…।’ माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक सार्वजनिक रूपमा दिइरहने अभिव्यक्ति हो यो । एकथरिलाई मात्र होइन...

राज्य आतंकको बर्बरता

कालगतिले बा मरेपछि छोरो हुनुको नाताले एकैचोटि आमा र सानी बहिनीको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता आयो । खान लाउन पुग्ने सम्पत्ति छैन, जागिर पाइँदैन । नेता मन्त्री र तिनका छोराछोरीले बिचौलियासँग...

‘फेरि विमानस्थल विस्तार गर्ने चर्चा चलेको छ नि हजुर !’ कोही आफन्तले पंक्तिकारलाई जिज्ञासा राखे । चाकरीवाजहरूको मन्त्रणामा मक्खिएर राज्यले सत्ताको दुरूपयोग ग¥यो भने विस्तार हुनसक्ला तर लालचलाई लत्याएर राज्यले...

सत्ताको दम्भ

सत्ताको दुरूपयोग गरि अनेक काण्ड मच्चाउने र जनस्तरबाट विरोध तथा तिखो आलोचना भएपछि कुरा बटार्दै अन्यत्र मोडेर जनतालाई रनभुल्लमा पारिदिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली र प्रवृतिले देश हैरान...

फन्डा

‘नमस्कार । डमरु शर्मा होइन त हजुर ?’ ‘हजुर हो । तपाईंले होकि फोन गरेको ?’ ‘हो नि । मेरो नाम मुकुन्द खरेल हो । सामाजिक अभियन्ता हुँ । समाजमा...

भूकम्प र राजनीति

मान्छे मस्त निदाएको मध्यरातमा गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुमलाई ज्यादा नोक्सान गरेको छ । २०७२ सालमा भूकम्पको पीडा भोगेको नेपाली जनजीवन यसै महिनाको १७ गते जाजरकोटको बारेकोट केन्द्र...

माइलीको दसैँ

बर्खा सकिएर आकाश फाटेपछि, बारी फाँडेर उघारिलो भएपछि र पहाड तथा क्षितिज छर्लङ्ग खुलेपछि शारदीय मौसममा दसैँ आएको आभास हुन्छ । न गर्मी न जाडो, रात र दिन दुवै...

राजनीतिमा जनाक्रोश

२०५८ सालको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश विनाश भएपछि अपुताली हकदारको उत्तराधिकारी भएर सिंहासनमा आएका थिए ज्ञानेन्द्र शाह । भयङ्कर हत्या भएको त्यो रातमा अवलोकनका लागि प्रधानमन्त्रीलाई दरबारभित्र पु¥याइएको थियो ।...