एमसीसीको तरङ्ग

‘एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पद पनि जान्थ्यो ।’ कार्यकर्तालाई स्पष्टीकरण दिने क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्ततः यो धरातलीय यथार्थ खोल्न बाध्य भए ।...

सुर्खेतमा विमानस्थल विस्तारको गाँइगुईं हल्ला लामै चलिरहे पनि वि.सं. २०७७ असोज १५ गते केन्द्रसँग द्विपक्षीय सम्झौता भएपछि आधिकारिक रूपमा पुष्टि भएको हो । सो सम्झौता पछि वडा प्रतिनिधि र नेवारे...

दुर्घटनाको डिलमा देश

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का लागि पछिल्ला दिनमा अमेरिकाले निरन्तर दबाब दिन थालेपछि पसिना छुट्ने गरेर नेताहरूको दौडधुप चल्यो । जुनसुकै मूल्यमा पनि संसद््बाट अनुमोदन गर्न कस्सियो सरकार । रोक्न–छेक्नका लागि दल...

अमेरिकी सहयोग परियोजना (एमसीसी) मिलेनियम च्यालेन्ज कर्पोरेसनको विषय एकाएक तातेर अहिले देश हल्लाइ रहेको छ । संसद्बाट यो पारित हुँदा देशलाई फाइदा हुन्छ कि घाटा ! अहिले त्यताको विवेचना...

रङ्गमञ्चकी माया

पहिला–पहिलातिरका नाटकीय गतिविधिमा महिलाको भूमिका निभाउने नारी पात्र कोही हुँदैनथे । गुनियो–चोलो लगाएर पुरुषबाट नै नारी पात्रको गर्ज टार्ने गरिन्थ्यो । नारीलाई रङ्गमञ्चमा अभिनय गर्न घर परिवार र समाजबाट एक किसिमको...

सतीले सरापेको देश !

आशा गरिएका अगुवा असल व्यक्तिले विश्वासबाट स्खलित भएर जब निराशा दिन्छन् तब भन्ने गरिन्छ, ‘सतीले सरापेको देश ।’ को हुन् सती, किन सरापिन त्यसरी ? त्यो इतिहासलाई चिरफार गर्दा तस्बिर...

दागबत्ती

स्कुले जीवनको गतिविधि छोडेर करिब २५÷२६ वर्षको उमेरदेखि नाटक लेखन र निर्देशनको काममा समेत हात हाल्दै रंगकर्ममा स्वविवेकले लागेको तीन दशक नाघेछ । पत्तो नपाइकन रंगकर्ममा बगेर गयो समय । पछाडी...

बदनामीको भारी

‘नेता आयो भने मान्छेले नाम सम्झिन्नन् कुन चोर आएछ भन्छन्’ गत मंसिर २४ गते नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मन्तव्य दिँदै बोलेका...

सम्झनामा स्वरसम्राट

सृष्टिको रचना यसरी निर्माण भएको छ, जब कोही प्राणी यहाँ जन्मन्छ तब मृत्युको ओरालो दिनगिन्ती सुरु हुन्छ र अन्तिममा अनिवार्य मेटिन्छ । यो शाश्वत सत्यको ज्ञान हुँदाहुँदै पनि मृत्युलाई हामी...

कथा – बादलको आकृति

पिठ्युँमा झोला भिरेर लामो पैदल यात्रामा निस्केको थिएँ । साथी थिएनन्, मनमा थुप्रै कुरा थिए । त्यसर्थ लामो घर बिदा सकेर फर्केको एकान्त यात्रा पनि रमाइलै थियोे । सरकारी नोकरीका लागि घरबास...

कविता : सपना

पढाइ-लेखाइ छोडेर देशमा सार्थक परिवर्तन खोज्दै घरबार सबै त्यागेर जीवनबाट विकल्पमा मरण रोज्दै रहरलाइ पर हुत्याएर मुक्तिका लागि ज्यान हत्केलामा हाल्दै सबथोक माया मारेर डर, भय र त्रास मनबाट...