माहादेव पन्थ सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् । वि.सं. २०२५ माघ १ गते आमा मनकुमारी पन्थ र बुबा बुद्धिप्रसाद पन्थका साइला छोराको रूपमा गुल्मीको बलेटकसार गाविसमा उनको जन्म...

सुर्खेतमा स्थापित लगभग ६०० सहकारी संस्थाहरूमध्ये धेरै सहकारी संस्थाहरू अझै पनि आन्तरिक रूपमा पल्र्स विश्लेषण नगर्ने र सोका लागि अन्तिम लेखापरीक्षकको भरपर्ने गरेको पाउँछौं । केही लेखापरीक्षकले पल्र्स विश्लेषण...

सुर्खेत, १२ चैत । गाउँभरी दसैंको चहल–पहल । बालकदेखि वृद्धसम्म दसैंको रमझममा व्यस्त । साथीसँग पिङ खेल्न गएकी छोरी साँझसम्म घर नफर्किएपछि भने सीतादेवीको घरमा एकाएक चिसो पस्यो ।...

सुर्खेत, १२ चैत्र । नेकपा एमाले सुर्खेतले स्थानीय तह अनुसार पार्टीको जिम्मेवारी बाँडफाँड गरेको छ । शनिवार सम्पन्न जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठकले नयाँ स्थानीय तहका लागि जिम्मेवारी तोकेको...

महिलाको अधिकार स्थापितका लागि संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । स्थानीय तहमा प्रमुख वा उप–प्रमुखमध्ये एकजना अनिवार्य रूपमा...

बुर्लेखेत !

विगत केही वर्ष यता नेपालमा परिवर्तनका नारा खुबै छरिएका छन् । कति नाराहरूले पूर्णता पाए भने कति नाराहरू नारा मै सीमित रहनुप¥यो । सुरु गरौं देशलाई स्वीजरल्याण्ड बनाउने सोच...

सुर्खेत, ११ चैत । स्थानीय तहको चुनाव नजिकिंदै जाँदा राजनीतिक दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । नेकपा एमालेले प्रदेशस्तरीय सभा गरेको एक साता बित्न नपाउँदै माओवादी केन्द्रले वीरेन्द्रनगरमा...

मध्यरातमा पसल चोरी

सुर्खेत, ११ चैत । चैत ८ गते राती वीरेन्द्रनगरस्थित मोर्डन कलेक्शनमा चोरी भयो । रातीको समयमा पसल फोडेर दुई लाख १४ हजार रूपैयाँ बराबरको सामान लगिएको जनाइएको छ ।...

सुर्खेत, ११ चैत । प्रदेश नम्बर ६ मा शिक्षा सेवामा कार्यरत अधिकृतहरूले स्थानीय तहमा शिक्षा सेवालाई अधिकारसहित छुट्टै इकाई स्थापना गर्नुपर्ने माग अघि सारेका छन् । शिक्षा सेवा अधिकृत...

सुर्खेत, ११ चैत । मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेत र चीनको नान्छाङ्गमा रहेको चीउ च्यांग विश्वविद्यालयको अन्तर्गतको ईस्ट चाइना यूनिभर्सिटी अफ टेक्नोलोजीबीच उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा शुक्रवार हस्ताक्षर भएको छ...

सुर्खेत, ११ चैत । वीरेन्द्रनगरमा रहेको भवानी छापाखानाले फ्लेक्स प्रिन्ट सेवा सुरु गरेको छ । भवानी डिजिटल प्रिन्टर्सको नामबाट १० फिटसम्मको ब्यानर र होडिङ बोर्डको डिजिटल प्रिन्टको शुक्रवारदेखि सुरु...

सुर्खेत, ११ चैत । विद्यालयमा अध्ययनतरत बालबालिकालाई लक्षित गरी एड्भान्स वेटर इङ्गलिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर–३ तातापानी सुर्खेतले एकदिने साधारण स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । डा. सुशील...