उद्योग वाणिज्य संघ–भेरीको नेतृत्वमा भेरीगंगा नगरपालिकाको मुख्य बजार केन्द्र छिन्चुमा पहिलो पटक सडक सोलार बत्ती जडान भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ११ लाख, भेरीगंगा नगरपालिकाको...
कुनै पनि मुलुकको सर्वाङ्गिण विकासका लागि दिगो शान्ति, सद्भाव र एकताको अपरिहार्यता हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मैत्रीपूर्ण सम्बन्धको आवश्यकता अनुरूप मेलमिलाप, भ्रावृत्व तथा सहकार्यको प्रयास भइरहेको अवस्था...
सीसी क्यामेराबाट निगरानी, सोलारले झिलिमिली, चारलेन सडक बन्दै सुर्खेत, १५ चैत । प्रादेशिक राजधानीको चर्चासँगै सुर्खेतको वीरेन्द्रनगरले (स्मार्ट सिटी) को लक्ष्य पछ्याउँदै गएको छ । प्रमुख राजनीतिक दलहरूले प्रदेश...
सुर्खेत, १५ चैत । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल सुर्खेतले आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मंगलवार वीरेन्द्रनगरमा मोटरसाइकल ¥याली निकालेको छ ।...
सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय तहमा नै सरकार पुग्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएका यी स्थानीय तहमा राज्यका प्रमुख तीन अंगहरू व्यवस्थापिका,...
विज्ञानको क्षेत्रमा प्रचूर विकास भइरहेको आजको यो २१ औं सताब्दीको युग । अब सायदै कुनै कुरा मात्र बाँकी होला पत्ता लाग्न आजको परिवेशमा । यहाँसम्मकी पृथ्वीको पनि अन्तिम विकल्प,...
सुर्खेत, १४ चैत । संघीय संरचनामा अपनाइने आर्थिक नीतिको विषयमा बहस सुरु भएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको संरचना निर्माण भएसँगै सोही अनुकूलको आर्थिक नीति निर्माणको विषयमा...
सुर्खेत, १४ चैत । वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफ्नै फार्मेसी सुरु गरेको छ । अस्पताल स्थापना भएको लामो समयपछि अस्पतालले सोमवारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो । क्षेत्रीय...
सुर्खेत, १४ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको चर्चा चलिरहेका बेला वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदका लागि एक जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका...
‘झल्को लाली ओठको, सडक पुग्यो मोटर चल्यो जुम्ला कालिकोटको…’, ‘जुम्ला, हुम्ला, राराताल कहिले घुम्ने होला ?’ जस्ता सहज लोकगीतले कर्णाली र विशेषगरी कालिकोटलाई प्रतिबिम्वन गरेका छन् । विकासले भाषिक...
सुर्खेत, १३ चैत । गाउँमा दरबन्दी भए पनि अधिकांश शिक्षकहरू शक्ति र पहुँचको भरमा सदरमुकाममा बस्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयले तत्काल आफ्नो दरबन्दी भएकै स्थानमा फिर्ता हुन...
सुर्खेत, १३ चैत । जलवायुजन्य जोखिमका कारण वर्षेनी विपद् आइरहेकोले अबका दिनमा वातावरण र जलवायुका समाचार र सूचनालाई प्राथमिकता दिने सुर्खेतका सञ्चारकर्मीहरूले प्रतिबद्धता जनाएका छन् । जलवायुजन्य जोखिम न्यूनीकरणमा...