सुर्खेत, २७ वैशाख । सुर्खेतका उम्मेदवारहरूले आफ्ना कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति सुर्खेतले उम्मेदवारहरूलाई यस्तो प्रतिबद्धता गराएको हो । निर्वाचनमा...

पहिलो मत खेर नफाल्ने अठोट, विकास गर्नेलाई भोट, रोजाइमा योग्य व्यक्ति सुर्खेत, २७ बैशाख । करिब २० वर्षको अन्तरालमा आइतवार हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट खसाल्न नयाँ पुस्ता...

सुर्खेत, २५ वैशाख । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी केही दिनदेखि वीरेन्द्रनगरमा छन् । वीरेन्द्रनगरमा कुनै औपचारिक कार्यक्रम नभए पनि वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका...

यही वैशाख ३१ गते स्थानीय निर्वाचनले प्रदेश नम्बर ६ को वीरेन्द्रनगर नगरपालिकाको चुनावलाई पनि प्रत्यक्ष प्रभावित पार्दैछ । स्वतन्त्र उम्मेदवारसहित नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेमकिपा, जनमोर्चा लगायतले...

सुर्खेत, २४ वैशाख । स्थानीय तहको निर्वाचनमा दलितको प्रतिनीधित्व कमजोर बनेको छ । दलित समुदायको उत्थान र सशक्तीकरणको नारा बोकेका दलहरूले नै उम्मेदवारका लागि टिकट दिन कन्जुस्याइँ गरेपछि दलितको...

सुर्खेत, २४ वैशाख । (साबिस) पूर्वी सुर्खेतका एक युवाले श्रीमतीको निर्मम हत्या गरेका छन् । लेकवेशी नगरपालिका–६ मुलपानीका भगत वादीले शुक्रवार बिहान हसियाले गर्दन, टाउको र अनुहारमा प्रहार गरी...

मोतीप्रसाद सापकोटा यस क्षेत्रका समाजसेवी हुन् । आफूले पनि निकै संघर्ष गरेर शिक्षा आर्जन गरेका उनी शैक्षिक क्षेत्रको विकासमा निरन्तर सक्रिय छन् । साना सामुदायिक विद्यालयदेखि विश्वविद्यालयलाई समेत उनले...

वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको ८८ वर्षको उमेरमा (वि.सं. १९८६–२०७४ वैशाख २४) काठमाडौंस्थित आफ्नै निवासमा आइतवार बिहान ४ः०० बजे निधन भएको छ । यी महान् स्रष्टा वि.सं. २००९ सालमा...

स्थानीय तहको चुनाव, सबैको ध्यानाकर्षण गर्ने विषय । चौकको चियापसलले ग्राहकहरूको आंकलन सुन्दा–सुन्दा हैरान भएका छन् । टोल–टोलमा उम्मेदवारहरूका चुनावी नारा बोकेका गीत घन्किन्छन् । नेपालमा अहिले ठूलो चाड...

सुर्खेत, २२ वैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस सुर्खेतले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो ।...

सुर्खेत, २२ वैशाख । स्थानीय तहको चुनावमा व्यस्त रहेकै बेलामा उम्मेदवारहरूको घरमा नेपाल कम्युनिष्ट पार्टीले कालो झण्डा राखेको छ । चुनाव खारेजीको माग गर्दै आएको उक्त पार्टीले सुर्खेतका सबै...

सम्बन्ध सिसा जस्तै हो । एक पटक फुटेको सिसा फेरि–फेरि जोड्न नसके जस्तै सम्बन्धको विश्वास पनि एक पटक टुटेपछि जोड्न मुश्किल नै हुन्छ । सम्बन्धलाई जति तोड्न सजिलो हुन्छ,...