एउटा देश थियो, त्यहाँ विभिन्न किसिमका राम्रा–राम्रा व्यक्तिहरू र राष्ट्रप्रति माया भएका अथवा राष्ट्रभक्तिहरूको कमी थिएन । उक्त देशको वरपर चारैतिरबाट जंगलले नै घेरिएकोले उक्त देश अझै सुन्दर देखिन्थ्यो...
सुर्खेत, २१ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन नजिकिंदै गर्दा दलहरू नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । प्रदेश नम्बर ६ का १० वटै जिल्लामा...
सुर्खेत, २१ वैशाख । नेकपा एमाले सुर्खेतले सम्पूर्ण दलित, भूमिहीन र बाढीपीडितहरूका लागि आवासको व्यवस्था गर्ने योजनासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई...
सुर्खेत, २० वैशाख । पहिलो चरण अन्तर्गत वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा दुई हजार भन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पाँच नगरपालिका र...
सुर्खेत, १७ वैशाख । विगतका स्थानीय निर्वाचनको नतिजालाई हेर्ने हो भने वीरेन्द्रनगर नगरपालिका एमालेको ‘गढ’ हो, जहाँ उसलाई धक्का दिन अन्य दलका लागि सजिलो छैन । पछिल्ला दुई वटै...
गीता कोइराला अधिवक्ता हुन् । उनी जिल्ला अदालत बार एशोसियसन सुर्खेतका कोषाध्यक्ष हुन । वीरेन्द्रनगरमा उनको गीताञ्जली लफर्म पनि छ । बुबा घनश्याम कोइराला र आमा लिलादेवी कोइरालाको कोखबाट...
रण्डी/वेश्या, पुरानो शैली । सभ्य भाषामा महिला यौनकर्मी । पुरुषप्रधान समाज यो पेसालाई धिकार्छ, होच्याउँछ तर नकार्न सक्दैन÷खोज्दैन । देखाउन नसके पनि सामाजिक पुरुषहरू अन्जानताको खोल ओढेर महिला यौनकर्मी...
सुर्खेत, १५ वैशाख । नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगरमा चुनाव जिते १५ हजार युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । स्थानीय तहको चुनाव नजिकिंदै गर्दा माओवादीले वीरेन्द्रनगरको समृद्धिका लागि प्रतिबद्धता...
सुर्खेत, १५ वैशाख । लागूऔषध ब्राउनसुगरसहित सुर्खेतमा दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट लागूऔषध समेत बरामद गरेको छ । जंगलमा लुकेर सेवन गर्न लागेको अवस्थामा गस्तीमा...
सुर्खेत, १५ वैशाख । (साबिस) सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा आज (शनिवार)देखि वीरेन्द्रनगरमा जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । आज दिउँसो साढे तीन बजे स्थानीय वीरेन्द्रनगर रंगशालामा...
पिता डम्बरबहादुर भण्डारी र माता भुवनसरा भण्डारीको कोखबाट वि.सं. २०३६ सालमा विनायक दैलेखमा जन्मिएका पे्रमबहादुर भण्डारीको बाल्यकाल रमाइलोसँग नै बित्यो । मिलनसार स्वभावका र कसैसँग नरिसाउने भण्डारी पढाइमा पनि...
नेपाली कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत योगदान दिँदै आएको भनिएको पर्यटन विकास बारेमा सुर्खेतमा पनि कार्यक्रम, छलफल, बहस, संगठन निर्माण, संस्था स्थापनाका प्रयासहरू हुँदै आएका छन् । नेपालको संविधान...