चौकुने गाउँपालिमा आफैमा समृद्ध हुने तमाम आधार छन् । जनताको चाहना अनुसार यसको समग्र विकास गर्नका लागि गुरुयोजना आवश्यक छ । भौगोलिक रूपमा विकट भए पनि स्थानीय सरकारलाई दिएको...

यतिबेला सबैको ध्यान गाउँपालिका र नगरपालिकामा केन्द्रित भएको छ । अब राजनीतिक विचार र आस्थालाई सबैले आ–आफ्नो ठाउँमा राख्दै सिम्ता गाउँपालिकाको समृद्धि र विकासमा जुट्ने बेला आएको छ ।...

साविकका पाँच गाविस गाभेर बनाइएको लेकवेशी नगरपालिका सम्भावनाको खानी हुँदाहुँदै पनि विकासमा पछि परेको छ । यसको प्रमुख कारण हो, सडकको पहुँच नहुनु । साटाखानी, नेटा, कल्याण, दशरथपुर र...

सुर्खेतको सबैभन्दा सानो चिङ्गाड गाउँपालिकामा जम्मा ६ वटा वडाहरू छन् । साविकको रजेना गाविसलाई हाल वडा नम्बर १, रानीवासलाई २, मटेलाको वडा नम्वर ६ देखि ९ लाई वडा नम्वर...

राज्यको पुनसंरचना सँगसँगै स्थानीय तहको निर्वाचन पश्चात् नागरिकमा उत्साह छाएको छ । नेपालको संविधानले स्थानीय तहको विकासको लागि स्थानीय जनप्रतिनिधिहरू नै विकास मोडलको (डिजाइनर) हुने परिकल्पना गरेको छ ।...

जुम्ला, २४ असार । कर्णाली राजमार्गमा यातायात व्यवसायीको दादागिरीका कारण यात्रुले सधैं सास्ती खेप्नुपरेको छ । समयमा गन्तव्यमा नपु¥याउने र कर्मचारीको अभद्र व्यवहारले यात्रु हैरान बनेका हुन् । नेपालगन्ज...

वर्षातको समय, वीरेन्द्रनगरको अवस्था सबैलाई जानकारी भएकै कुरा हो, अव्यवस्थित सहरको रूपमा परिचित वीरेनद्रनगर । विगत नियाल्दा ६ नं. प्रदेशको राजधानीका रूपमा हेरिएको सुर्खेत बजार अर्थात् वीरेन्द्रनगर मुख्य बजार...

सुर्खेत, २३ असार । वर्षातको समय । घरबाहिर एक्लै सुत्ने उनको इच्छा नै थिएन । तर परिवारले महिनावारी भएको बेलामा घरभित्र सुत्दा देउता रिसाउने भन्दै घरबाहिर सुत्न लगाए ।...

वारिपारिको गाउँ तर घाँस–दाउरा काट्ने वन भने एउटै थियो । गाइ–बाख्रा चराउनसँगै जाने गर्थे । मेलापात गर्दा भेट भइरहन्थ्यो । यिनै भेटहरूले दुवैको मनमा एकअर्काप्रति प्रेमको अंकुरण गराइसकेको रहेछ...

उनी पेसाले नेपाल सशस्त्र प्रहरी हुन् । देश र जनताको सुरक्षाको जिम्मेवारी उनको काँधमा छ । हाल सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय दांङमा कार्यरत उनी सीमा सुरक्षाका लागि...

कैलालीको दक्षिणी सम्पूर्ण भू–भाग तथा कञ्चनपुरको पश्चिमी र दक्षिणी भू–भाग भारतीय सीमासँग जोडिएको खुला क्षेत्रहरू हुन् । जंगे पिलरले छुट्याइएको सीमानामा कतैकतै जंगल रहेको छ भने अधिकांश भाग मानववस्तीद्वारा...

सुर्खेत, १६ असार । असार १५ अर्थात् धान दिवसको अवसर पारेर बिहीवार वीरेन्द्रनगर–१० स्थित बलबहादुर बिसीको खेतमा रोपाइँ महोत्सव आयोजना गरियो । महोत्सवमा निम्त्याइएका अतिथिहरू त्यहाँ पुग्दा कृषकहरू हाते...