१. पृष्टभूमि रत्नराजमार्ग, पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र मुग्लिन–नारायणघाट सडक अनि पृथ्वीराजमार्गहरूको योगदानद्वारा नेपालको राजधानी काठमाडौं र प्रस्तावित कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्दै छन् । काँक्रेविहार डिलक्सको बस नम्बर...

नामावली दर्तामा उत्साहपूर्ण सहभागिता सुर्खेत, १ साउन । वीरेन्द्रनगर–६ निवासी देवीसरा नेपालीलाई जतिसक्दो चाँडो प्रदेश र केन्द्रीय निर्वाचन भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ । गत वैशाख ३१ गते भएको...

दैलेख, १ साउन । नारायण नगरपालिका दैलेखले समृद्ध नगर बनाउने योजना अघि सारेको छ । नारायण नगरपालिकाको पहिलो नगरसभाबाट पारित आगामी योजना तथा कार्यक्रममा नगरपालिकालाई समृद्ध बनाउने योजना अघि...

निर्मला भट्टराई, वीरेन्द्रनगर नगरपालिकाकी वरिष्ठ सामाजिक परिचालक हुन् । वि.सं. २०३४ फागुन १९ गते बुबा देवप्रसाद भट्टराई र आमा जमुनादेवि भट्टराईको कोखबाट वीरेन्द्रनगरमा जन्मिइन् । २०५२ सालमा रेडक्रसबाट आफ्नो...

सुर्खेत, २८ असार । देशमा प्रादेशिक सीमांकनको विषयमा दलहरूबीच ठोस सहमति जुट्न सकेको छैन । अन्य प्रदेशमा जिल्लाहरू टुक्राउने र गाभ्ने विषयमा विवाद कायमै छ । तर सीमांकनको बेलामा...

नेपालकै मानव विकास सूचांकमा कर्णाली निकै पछाडि परेको क्षेत्र हो । यहाँका मानिसको औसत आयु ६१ वर्ष हो । यहाँ चरम खाद्यान्न संकट रहेको छ । तर, यो क्षेत्र...

ऐतिहासिक महŒव बोकेको दैलेख विस्तारै विकासको दौडमा लम्किएको छ । ज्वाला र ऐतिहासिक दुल्लू दरबारको नामले समेत चिनिने दैलेख आफैमा स्रोत र साधनले भरिपूर्ण छ । यहाँ भएका प्राकृतिक...

आँगनमै सिंहदरबार

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम तयार पा¥यो । योजना छनौटमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ, सोही अनुसारको बजेट विनियोजन गरिएको छ...

पृष्ठभूमि जनसंख्याको हिसाबले प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो नगरपालिका हो, वीरेन्द्रनगर । यो सुर्खेत जिल्लाको मध्य भागमा अवस्थित छ । यस नगरपालिकाको उत्तरमा दैलेख जिल्ला, पश्चिममा बराहताल गाँउपालिका,...

भेरीगंगा नगरपालिकामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चलेदेखि नै अत्याधिक खुशी हुने मध्येका एक हुन् नन्दबहादुर अधिकारी । पहिलो चरणको सम्भाव्यता अध्ययन सुरु हुँदा उनको मनमा भने ‘खुशीका जहाज’...

वीरेन्द्रनगरसँग सीमाना जोडिएको भए पनि विकासले दृष्टिले पछि परेको क्षेत्र हो बराहताल गाउँपालिका । बराहतालका सबै गाउँहरूमा सडक पुग्न सकेको छैन । विद्युत छैन । सिँचाइ, खानेपानी, स्वास्थ्य, सञ्चार...

नेपालीमा एउटा उखान छ, ‘१२ वर्षमा त खोलो पनि फर्किन्छ’ । यदि यो भनाइलाई विकाससँग जोड्ने हो भने केही अर्थ भेटाउन सकिन्छ । विकास विस्तारै चल्ने प्रक्रिया हो ।...