पञ्चपुरी (सुर्खेत), ११ साउन । छाउपडीमुक्त घोषणा गरिएका स्थानमा नै छाउ (महिनावारी) भएका महिलाप्रति समुदाय निर्मम बन्दै गएको छ । समुदायले देउता खुशी पार्ने नाममा महिनावारी हुँदा महिलालाई सार्वजनिक...

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिवालय समितिका सदस्य कविन्द्रकुमार केसी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट सिम्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । उनले निर्वाचित भएपछि सपथ ग्रहणकै क्रममा ‘उज्यालो...

नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र अखण्ड राज्य हो जसको उत्तरतिर अग्ला–अग्ला हिमालहरूसँगै जनवादी चीन जोडिएको छ भने दक्षिण, पश्चिम र पूर्वमा भारत जोडिएको छ । दुवै मुलुक हाम्रा...

पहिरो हटाउने कार्य सुस्त, यात्रु बाटोमै अलपत्र सुर्खेत, १० साउन । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्न सकेको छैन । पहिरोका कारण आइतवार रातीबाट ठप्प भएको यो राजमार्गमा...

जंगल जोगाऔं

महात्मा गौतम बुद्धले भनेका छन्, ‘रुखले आफैलाई काटिरहेको व्यक्तिलाई पनि आफू नढलुन्जेसम्म शीतल छहारी दिइरहन्छ ।’ वञ्चरोको चोट सहेर पनि जीवनदायी पोषणतत्व प्रदान गर्ने रुखमुनी बुद्धको जन्म र मृत्यु...

पञ्चपुरी (सुर्खेत), ९ साउन । छाउपडीविरुद्धको अभियानमा डटेर लागेका अभियन्ताहरू नै आफै छाउगोठमा फर्किएका छन् । छाउप्रथालाई कु–संस्कार भन्दै गाउँमा छाउगोठ भत्काउने अभियानको नेतृत्व गरेका महिला र किशोरीहरू नै...

सुर्खेत, ८ साउन । माथिल्लो तटमा लगातार वर्षा भयो । पानीको बहाव बढेसँगै खोलामा ठूलो बाढी आयो । खोलाको तल्लो तटमा रहेका बस्तीमा भने मानिसहरू मस्त निद्रामा थिए ।...

पीताम्बर ढकाल, सुर्खेतका प्रतिष्ठित व्यक्ति हुन् । यहाँको पत्रकारिता र शैक्षिक क्षेत्रमा उनको योगदान उल्लेखनीय छ । वि.सं. २०१० वैशाख २९ गते बुबा इन्दलाल ढकाल र आमा गौरी ढकालको...

ओस्कार वाइल्डले लेखेको एउटा बाक्यः ‘हामी सबै नालीमा बाँचिरहेका छौं तर कोही कोहीको नजर चम्किला ताराहरूप्रति छ ।’ यस भनाइप्रति सहमति जनाउँदै सारमा थोरैले सार्वजनिक निर्माण सुधार राम्रो बनाउने...

सुर्खेत, ७ साउन । छाउपडी प्रथा उन्मूलनमा पढेलेखेको शिक्षित ‘नयाँ पुस्ता’ नै मुख्य तगारो बनेको छ । गाउँका शिक्षित व्यक्तिहरूले नै रजस्वलाको समयमा महिलालाई छाउगोठमा सुताउने गरेका छन् ।...

शैक्षिक चर्तिकला

व्यवहारिक शिक्षाको व्यवस्था तथा शिक्षा सुधारका विभिन्न योजना अनि नाराहरू हामी प्रशस्तै भेट्ने गर्छौ । कयौं पार्टी, सरोकारवाला निकाय तथा आम नागरिकसमेत शिक्षामा आधुनिकीकरणका साथ–साथै व्यवहारिक अनि जीवनपयोगी भएको...

जुम्ला, ६ साउन । हिंसापीडित महिलाहरूको संरक्षणका लागि खटिएका अधिकारकर्मी महिलाहरू नै असुरक्षित रहेको पाइएको छ । हिंसामा परेका महिलाहरूको उद्दार गरी सेवा केन्द्रमा राखेर संरक्षण दिने महिला अभियानताहरू...