अन्तर्राष्ट्रिय नारी वर्ष सन् १९७५ र संयुक्त राष्ट्रसंघीय नारी दशक सन् १९६७–१९८५ ले विश्वव्यापी रूपमै महिलालाई विकासको मूलप्रवाहमा ल्याउने क्रियाकलापको लहर सिर्जना ग¥यो । मेक्सिको सिटीमा अन्तर्राष्ट्रिय नारी वर्ष...

सीमाको शिक्षाका लागि पहल गर्दैछौंः कारागार कालिकोट, १८ साउन । बामे सर्दै गर्दा चार पर्खालभित्र पुगिन् । उनले बाहिरी संसार देख्न नपाएको दुई वर्ष भयो । उनको तोते बोली,...

सुर्खेत, १८ साउन । करदाता सेवा कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०७३/०७४ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले तोकेको लक्ष्य ३४ करोड तीन...

लोकप्रसाद चालिसे वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १२ का अध्यक्ष हुन् । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेका उनी वडा अध्यक्षमा विजयी भएका हुन्...

व्यक्ति, परिवारको संयोजनबाट समाज निर्माण हुने हो । समाज निरन्तर परिवर्तनशील हुन्छ । परिवर्तित समाजसँगै मानिसहरू पनि समायोजित हुँदै जानुपर्छ । विशेषगरी समाज परिवर्तन कुनै समूह अर्थात् वर्गले गर्दछ...

सुर्खेत, १७ साउन । भान्सा छोएको आरोपमा २०७३ चैत १६ गते सुर्खेतको कुनाथरीमा एक दलित बालकमाथि निर्मम कुटपिट भयो । छिमेकीले कुटपिट गरेपछि नौ वर्षीय बालक भीमबहादुर विकका आफन्तले...

सार्थक सिकाइ

सिकाइ कोक्रोबाट सुरु भइ चिहानमा अन्त्य हुन्छ । सिकाइ अनवरत चलिरहन्छ यो कहिल्यै टुङ्गिदैन । शिक्षा क्षेत्रमा अहिले धेरै पढाइ कि सार्थक सिकाइ ? भन्नेमा बहस भइरहेको छ ।...

कालिकोट, १६ साउन । बेलुकीको खाना खाएर परिवारका सदस्यहरू एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यरातमा घरदेखि...

खाल्डोमा पानी जम्मा भएर बस्नु मात्र ताल बन्नु होइन, यसभित्रको पारिस्थितिक प्रणाली, खाद्यचक्र र पर्यावरण जिवित तथा सन्तुलनमा रहनु नै वास्तविक ताल हो । पहिलो पटक सुर्खेत आउने जो...

सुर्खेत, १५ साउन । गत असार पहिलो साता प्रदेश नम्बर ६ अन्तर्गतका जनप्रतिनिधिहरूले सुर्खेत घोषणापत्र जारी गरे । वीरेन्द्रनगरमा भेला भएका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले प्रदेश समृद्धिको बहस नै...

उपेन्द्र थापा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका थापा नेपाली कांग्रेस सुर्खेतका पूर्व जिल्ला कार्यबाहक सभापति समेत हुन् । बुबा मोतिसिंह थापा र आमा...

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा रहेका तीन स्थानीय तह विकासका आधारभूत पूर्वाधारहरूबाटै पछाडि छन् । चौकुने गाँउपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाँउपालिकामा सडक र बिजुलीको समस्या एक प्रमुख समस्याको रूपमा...