हिमाल, पहाड र तराई मिलेर बनेको र सयौं खोलानालाले सिञ्चित नेपाल एउटा सुन्दर देश हो, यद्यपि यो सुन्दरताभित्र कुनै बेला ‘चिहान ढुकेर बसेको छ’ कि भन्ने आशंका हुन्छ ।...

सुर्खेत, २० भदौ । कर्णालीबासीले यसवर्ष चाडपर्वको समयमा खाद्यान्न अभाव व्यहोर्नु नपर्ने भएको छ । खाद्य संस्थानले चाडपर्वलाई लक्षित गरी कर्णालीका जिल्लाहरूमा २९ हजार क्वीन्टल चामल पठाउने तयारी गरेको...

अन्तरिम संविधान र वर्तमान नयाँ संविधानमा भएको मूल कानुनी व्यवस्थालाई तुलना गरी हेर्दा पहिलेभन्दा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग(अदुअआ)को काम, कर्तव्य र अधिकारमा घेराबन्दी वा नाकाबन्दी भएको देखिन्छ ।...

सुर्खेत, १९ भदौ । मध्यपश्चिममा खुला स्थानको दिसा लुकाउने अन्तिम कसरत भइरहेको छ । आउँदो कार्तिकभित्रै मध्यपश्चिमका सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी छ । त्यसका लागि यस...

चौकुने, १९ भदौ । दुई महिनादेखि अवरुद्ध रहेको पश्चिम सुर्खेतको लगाम–बेतान र बिजौरा जोड्ने सडक मर्मत गरिएको छ । लगाममा रहेको स्थानीय एकता युवा सञ्जालको पहलमा सडक मर्मत गरिएको...

यतिबेला तराई डुबानमा छ, देश शोकमा छ । सयौं मानिसहरूको ज्यानै गयो, दर्जनौं बेपत्ता छन्, लाखौंको संख्यामा घरवारविहीन छन् । अरबौंको बालिनाली सखाप भएको छ, हजारौं जीवजन्तुहरूको विनास भएको...

भ्रुण हत्या गर्नेलाई कारबाही गरिने, सात जना छोरीको बैंक खाता खोलियो सुर्खेत, १८ भदौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अब छोरीमैत्री नगर हुने भएको छ । प्रदेश नम्बर ६ को...

बालकृष्ण बिसी जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति हुन् । वि.सं. २००६ जेठ २७ गते बुबा हरिशंकर बुढा र आमा इन्द्रकुमारी बुढाको कोखबाट सुर्खेतको खानीखोलामा जन्मिएका उनी लामो समयदेखि...

जुनेली रातको समयमा खुला आकाश हेरेर बन्द धर्तीबाट सच्चा एवम् पवित्र मनले विस्तारै–विस्तारै आकाशको बारेमा बहस गर्दा धेरे प्रकारका विचारहरू आउँदा हुन सायद । किनभने हरेक व्याक्तिपिच्छे फरक–फरक विचार...

सुर्खेत, १७ भदौ । कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । सुर्खेतदेखि जुम्ला जोड्ने यो राजमार्ग पहिरो खसेपछि अवरुद्ध भएको हो । पहिरो पन्छाउने प्रयास जारी रहेको भए पनि...

देश संघीयतामा प्रवेश गर्दैछ । सोही अनुरूप स्थानीय तहहरू गठन भएका छन् । सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुँदैछ । करिब २० वर्षपछि जनताले स्थानीय तहमा आफ्ना प्रतिनिधि पाइसकेका...

म कक्षा सातमा पढ्दै गर्दा एकहुल मानिस विद्यालयमा आए । पहिलो पटक देखिएका ती मानिसहरूले हेडसरलाई के–के भने कुन्नी थाहा भएन तर केही समयपछि हामीलाई विद्यालयको फिल्डमा जम्मा पारियो,...