सुर्खेत, २९ भदौ । प्रहरीले नियन्त्रणमा लिएका अटोरिक्सा दुई दिनपछि छोडेको छ । वीरेन्द्रनगरमा आफूखुशी सञ्चालन भइरहेका अटोरिक्सालाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको थियो । तर अटोरिक्सा र टेम्पो व्यवसायीहरू...

चौकुने, २९ भदौ । वर्षासँगै अवरुद्ध भएको सडक स्थानीयले मर्मत गरेपछि चौकुने गाउँपालिकाको लगाम र बेतानमा नियमित सवारी सञ्चालन हुन थालेको छ । तीन महिनादेखि अवरुद्ध सडक पुनः सुचारु...

बलिदानको औचित्य

प्रस्तरले चेपिएर प्रचण्ड दबाबको कारणले मृत्युको संघारमा पुगी छटपटाइरहेको एक सजिव प्राणी त्यहाँबाट निर्वाण हुनको लागि धेरै प्रयास गर्छ । साधारण समयमा गर्ने दुःख भन्दा धेरै गुणा बढी दुःख÷प्रयास...

सुर्खेत, २८ भदौ । उच्च अदालत सुर्खेतले तोकिएको समय (इन टाइम) मै मुद्दाको फैसला गरिने जनाएको छ । अदालतबाट समयमै न्याय पाउन नसकेको जनगुनासो बढेपछि उच्च अदालतले यस्तो अठोट...

सुर्खेत, २८ भदौ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सञ्चालन गरिएको अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । लाइसेन्स र ब्लुबुकविना सञ्चालन गरेको, मनपरी भाडा लिएको लगायतका गुनासो...

वर्षैभरी हामीले कुनै न कुनै दिवस मनाइरहेका हुन्छौं तर त्यसमा कति विशेष हुन्छन् भने कति सामान्य रूपमा मनाउँदै आएका निरन्तरता जस्ता देखिन्छन् । आजको सन्दर्भ ‘बालमैत्री शासन, बालअधिकारको सम्मान’...

जडान गर्नै दुई महिना लाग्ने, खन्ने काम मंसिरबाट, दुई वर्षमा सक्ने लक्ष्य सुर्खेत, २७ भदौ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा सुरुङ्ग खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन...

गुर्भाकोट, २७ भदौ । गुर्भाकोट नगरपालिकामा लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि सर्वेक्षण गरिएको छ । गुर्भाकोटको वडा नम्बर १० र ११ का विभिन्न स्थानमा आयोजना सञ्चालनका लागि प्रारम्भिक सर्वेक्षण...

सुर्खेत, २२ भदौ । विमानस्थल साँघुरो हुँदा प्रदेश नम्बर ६ हवार्ई मार्गबाट सिधा काठमाडौंसँग जोडिन सकेको छैन । हाल यो प्रदेश अन्तर्गत रहेका विमानस्थलहरू साँघुरा छन् । जसका कारण...

चौकुने, २२ भदौ । चौकुने गाउँपालिका वडा नं. २ लगाममा कक्षा १ देखि १२ सम्म पढाइ हुने एकमात्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छ । लगामको धनरासमा १० कक्षासम्म, बोलामा...

साविकको दैलेख प्रशासित सुर्खेतको सदरमुकाम गोठीकाँडामा हुलाक, मालपोत र आयुर्वेदको स्वास्थ्यचौकी सञ्चालित थिए । वि.सं. २००६ सालको हिउँदतिर सुर्खेती शिक्षाका अग्रज महानुभावहरूले समयानुकूलको एक भाषा पाठशाला खोल्नका लागि मागपत्र...

सुर्खेत, २१ भदौ । स्थापनाकालदेखि एउटा क्याम्पसमा मात्र सीमित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सेवा क्षेत्र विस्तार गरेको छ । वीरेन्द्रनगरस्थित साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा मात्र खुम्चिदैं आएको यो विश्वविद्यालयले १० वटा...