सुर्खेत, कर्णाली प्रदेश सरकारले कर्णाली ईन्जिनियरिङ्ग कम्पनि लिमिटेड स्थापना गर्ने तयारी गरेको छ । सरकारले ईन्जिनियरिङ्ग कम्पनीबाट आवश्यक प्राविधिक जनशक्तिको पदपूर्ति गर्नका लागि कम्पनी स्थापना गर्न लागेको हो ।...
जुम्ला, जुम्लाका चार किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् । कृषिका क्षेत्रका योगदान पु¥याउने किसानलाई मूल्यांकनका आधारमा छनौट गरेर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित गरिएको हो । पुरस्कृत हुनेमा...
सुर्खेत, ९ साउन । चौकुने गाउँपालिका–४ विजौराका ३२ वर्षीय शेरबहादुर विक र उनकी श्रीमती महेश्वरी विक दुवै जना दृष्टिविहीन छन् । आँखाले बाहिरी संसार ठम्याउन सक्दैनन् । अरुकै...
सुर्खेत, ६ साउन । नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवस सुर्खेतमा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस र उसका भातृ...
सुर्खेत, ६ साउन । जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूको युवा रेडक्रस सर्कलको आयोजनामा दुई दिने दन्त परीक्षण शिविर सम्पन्न भएको छ । आइतवार र सोमवार विद्यालयमा सञ्चालन गरिएको शिविरमा...
वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढी हुन्छ । असार लागेयता विभिन्न समयमा आएका बाढी र पहिरोमा परी केहीले ज्यान गुमाइसकेका छन् । यस्तो दुर्घटना वर्षेनी हुँदै आएका छन्...
सुर्खेत, ५ साउन । सुर्खेतमा सञ्चालनमा रहेका विभिन्न मेडिकल तथा औषधि पसलमा शिलबन्दी गरिएको छ । मापदण्ड विपरित औषधि पसल र प्रयोगशाला सञ्चालनमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतको...
सुर्खेत, ५ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको नवौं विश्वविद्यालय सभा (सिनेट) आइतवार प्रधानमन्त्री निवास बालुवाटार काठमाडौंमा बस्यो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको सिनेट काठमाडौंमा बसेको...
सुर्खेत, ५ साउन । साझा पार्टी कर्णाली प्रदेशले मन्त्रीलाई कोट उपहार दिएको छ । हुम्लामा दलित र विपन्न समुदायको क्षमता विकासको लागि सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाका...
सुर्खेत, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आइतवार बालुवाटारमा बसेको सचिवालय...
दैलेख, जिल्लाको आठबिस नगरपालिका–१ को वडा कार्यालयमा विप्लव कार्यकर्ताले तोडफेड गरेका छन् । सात्तलामा रहेको वडा कार्यालयमा शुक्रवार राती करिब २ बजेतिर तोडफोड गरेको स्थानीयले बताएका छन् । ढोकाको...
सुर्खेत, नेपाल सरकारले लागू गरेको भीसीटीएस प्रणालीको विरोधमा सुर्खेतमा ढुवानी सेवा बहिष्कार गरिने भएको छ । शनिवार मध्यपश्चिमाञ्चल ट्रक तथा टे«क्टर व्यवसायी संघ सुर्खेत लगायतका विभिन्न ढुवानी व्यवसायीहरूको संयुक्त...