सुर्खेत, १७ साउन । (साबिस) अल्काटेल मोबाइल कम्पनीले सुर्खेतमा पनि आफ्नो बजार विस्तार गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा डिलरको उद्घाटन गर्दै अल्काटेलले बजार विस्तार गरेको हो । सुर्खेतका लागि...

सुर्खेत, कर्णाली प्रदेशसभाका सांसद जीवनबहादुर शाहीले पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका शर्मालाई बिहीवार अस्पतालमै भेटेर सांसद शाहीले नगद १० हजार...

सुर्खेत, सांसद पद्मा खड्काले पत्रकार डिलप्रसाद शर्माको उपचारका लाग आर्थिक सहयोग गरेकी छिन् । उनले बुधवार शर्मा कार्यरत साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशनलाई १० हजार रूपैयाँ प्रदान...

सुर्खेत, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो एक वर्षको प्रगति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा कृषि पूर्वाधार, कृषि सडक, कृषि सिँचाइ, कृषि उपज...

रिक्साको मनपरी

बुधवार नविन शाहीले फेसबुकमा लेखे, ‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एअरपोर्टदेखि बजारसम्म करिब एक दशमलब पाँच किलोमिटर अटोरिक्साको भाडा दुई सय ५० तिरियो ।’ उक्त फेसबुक पोष्टमा पत्रकार गोविन्द केसीले...

सुर्खेत, कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलका क्रममा यस्तो दृष्य देखियो जुन प्रतिपक्षलाई रोचक थियो भने सरकारका लागि टाउको दुखाउने विषय । सरकारले ल्याएको बजेटप्रति बरु प्रतिपक्षी...

सुर्खेत, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले ‘पत्रकार डिलप्रसाद शर्मा बचाऔं’ अभियान सुरु गरेको छ । बोनम्यारोबाट पीडित पत्रकार शर्माको उपचारका लागि सहयोग संकलन गर्न महासंघले उक्त अभियानको सुरुवात गरेको...

नगर महासंघमा थापा

सुर्खेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ वीरेन्द्रनगर नगरसमितिको अध्यक्षमा शक्तिबहादुर थापा चयन भएका छन् । आइतवार महासंघको प्रथम वार्षिक साधारण सभा तथा नगर अधिवेशनबाट थापा अध्यक्षमा चयन भएका...

सुर्खेत, साझा बिसौनी दैनिकका संवाददाता डिलप्रसाद शर्माको उपचारार्थ साझा बिसौनी पब्लिकेशन प्रा.लि.ले आर्थिक सहयोग प्रदान गरेको छ । बोनम्यारोको उपचारका क्रममा रहेका शर्मालाई एक लाख ११ हजार एक सय...

सुर्खेत, वीरेन्द्रनगर–९, लाटीकोइलीमा रहेको प्रज्ञा पाठशालाको आयोजनामा एक दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रज्ञा पाठशाला र शुलभ यात्रा प्रा.लि.को संयुक्त पहलमा शनिवार शिविरको आयोजना गरिएको थियो...

विगतमा एकल सरकारमार्फत् मुलुक सञ्चालित थियो । संघीयता लागू भएसँगै नेपाल तीन तहको सरकारको अभ्यासमा छ । तीन वटै सरकारमा जनताबाट निर्वाचित प्रतिनिधिहरुले नेतृत्व गरिरहेका छन् । जुन लोकतन्त्रको...

सुर्खेत, कर्णाली प्रदेश सरकारले जनताको गुनासा सुन्नका लागि सुरु गरेको हेल्लो मुख्यमन्त्री हटलाइन सेवामा गुनासोका चाङ लागेको छ । नागरिकहरूले हटलाइन सेवामा फोन गरेर आफ्नो ठाउँका विकास निर्माण सम्बन्धी...