सुर्खेत, १६ फागुन । सुर्खेतमा आयोजना गर्न लागिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता २०७४ सञ्चालन गर्नका लागि आर्थिक अभाव भएको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतले आयोजना गर्न लागेको...

होली र यसको विशेषता

नारायणविक्रम जिसी होली बसन्त ऋतुमा मनाइने एक महŒवपूर्ण पर्व हो । होलीलाई नेपाली र भारतीयहरूले वडो धुमधामका साथ मनाउने गरेको पाइन्छ । यो पर्व हिन्दु पञ्चाङ्ग निर्णयका अनुसार फागुन...

नर्मजंग रोकाया आज हाम्रो देश नेपाल गरिवी, भोक, शोक र संकटकालीन संक्रमणको चपेटामा पिरलिदै संघिय संरचनामा गएको छ । देशमा भ्रष्टाचार, पक्षपात, वेरोजगारी, सामाजिक कुरीति, छुवाछुत, छाउपडी, लैगिक विवेद,...

सुर्खेत, १२ फागुन । सबैभन्दा पछाडी घोषणा भएको प्रदेश नम्बर–६ को नाम र स्थायी राजधानीको टुंगो लागेको छ । देशका अन्य प्रदेशमा अहिले पनि नाम र राजधानीको विषयमा बहस...

सुर्खेत, १२ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजारक्षेत्र सरसफाइ गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा शनिवार बजार सरसफाइ गरिएको हो । प्रदेश राजधानीको नगरलाई नमुना सहर बनाउने...

सुर्खेत, १२ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारण सभामा बोल्दै उनले...

सुर्खेत, १२ फागुन । सुर्खेतमा पहिलो पटक भएको सर्वाधिक पुरस्कार राशीको वक्तृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ अन्तर्गत उत्कृष्ट पाँच जना छनौट गरिएको छ । तेस्रो चरणमा प्रवेश गरेका १२...

सुर्खेत, १२ फागुन । नेपाल टे«ेड युनियन महासंघ (जीफन्ट) प्रदेश संगठन कमिटी ६ नं. प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका सहभागीहरूले समृद्ध प्रदेशका लागि ट्रेड आन्दोलनलाई सशक्त रूपमा लैजाने प्रतिबद्धता...

वमबहादुर बिसी विकास विरोधीहरूले फेरि माथिल्लो कर्णाली जलविद्युत आयोजनामा आक्रमण गरेका छन् । आजका मितिसम्म कुनै पनि पक्षले यसको जिम्मा लिएको छैन । बरू ‘स्थानीयबासीहरूले आयोजनामा आक्रमण गरे’ भनेर...

सुर्खेत, १० फागुन । समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ६ मा सरकारले सुरक्षा रणनीति सार्वजनिक गरेको छ । शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नहुने भन्दै प्रदेश सरकारले सुरक्षाको...

पूजा भण्डारी दैलेख, १० फागुन । दैलेखको महाबु गाउँपालिकामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकामदेखि गैडाबाजतर्फ जाँदै गरेको लु १ ज ३५३२ नम्बरको जीप...

सुर्खेत, १० फागुन । वन क्षेत्र ६ नम्बर प्रदेश समृद्धिको पहिलो आधार भएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । बिहीवार सामुदायिक वन उपभोक्ता महासंघको प्रदेशस्तरीय...