सुर्खेत, २५ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक मर्मतको नाममा फजुल खर्च गरिएको छ । वर्षौदेखि सडकमा रहेका खाल्डाहरू माटो र गिट्टीले पुरेर मर्मताको बहनामा आँखामा छारो हाल्ने...

बाँचेर क्या कमालको राजनीति देख्न पाइयो त्यसैले त यहाँ यस्तो कविता लेख पाइयो । अवसरवादीहरु केवल अवसर खोज्दारहेछन्, सामन्त र साम्यवादी भागवण्डा रोज्दारहेछन् । सिद्धान्त छाडेर सत्ता र भत्ताको...

साझा बिसौनी संवाददाता सुर्खेत, २४ फागुन । ‘महिलाले नेतृत्व सम्हाल्न सक्दैनन्, उनीहरूलाई जिम्मेवारी दिनु हुँदैन । सामाजिक काम काम गर्न पनि सक्दैनन्, घरको काम सम्हाले हुन्छ ।’ परिवार र...

कविराज खत्री तीन वटै तहको निर्वाचन सम्पन्न भइ जनप्रतिनिधिहरूले कार्यभार सम्हालिसकेका छन् । अबको मुख्य कार्यभार भनेको मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनु हो । हामी सबै नेपालीहरू आत्मनिर्भर बन्न...

सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशमा प्रदेशसभाका ५० प्रतिशत सांसदहरू हाजिर भए मात्र संसदको बैठक बस्ने भएको छ । प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको...

हरेक वर्षको मार्च ८ तारिकलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने गरिन्छ । सन् १९०९ मा पहिलो पटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता...

महिला र पुरुषबीचको फरक जैविकताबाहेक अरु केही पनि होइन भन्ने मैले सोच्न थालेको धेरै भयो तर आजसम्म पनि यही कुरालाई स्वीकार गर्ने त के सुन्ने चेष्टा पनि नगर्ने हविगत...

सुर्खेत, २० फागुन । कर्णाली प्रदेशमा सरकारले आउँदो असार पहिलो साता बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि वार्षिक बजेट ल्याउन आवश्यक प्रक्रिया...

कृष्णा शाह कर्णाली प्रदेशकी सांसद हुन् । उनको जन्म वि.सं. २०४० साल वैशाख ३ गते बुबा थीरजंग शाह र आमा सम्झना शाहको कोखबाट जाजरकोटमा भयो । विद्यार्थी छँदादेखि नै...

भक्तबहादुर खड्का नेपालको संविधानको अनुसूची ८ मा विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिइएको छ । संवैधानिक व्यवस्था अनुसार हाल स्थानीय तहको निर्वाचन सम्पन्न भएर जन प्रतिनिधिहरूले काम गर्न...

सुर्खेत, १६ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित शहर बनाउने रणनीति अगाडि सारिएको छ । दिनहुँ हुने चोरी, डकैती, लुटपाट र अपराधका घटनालाई न्यूनीकरण गर्न प्रदेश सरकारले विशेष...

सुर्खेत, १६ फागुन । राहत शिक्षकहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएका छन् । बुधवार प्रदेश कार्य समितिका अध्यक्ष बुद्धिसिंह विष्टको नेतृत्वमा तीन बुँदे मागसहित मुख्यमन्त्रीलाई ज्ञापन...