बैठकमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो सुर्खेत, ९ फागुन । अधिकांश सांसदहरू वीरेन्द्रनगर बाहिर भएपछि प्रदेश सभाको बैठक नै स्थगित भएको छ । बुधवार दिउँसो १...
सुर्खेत, ९ फागुन । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षा बिना समृद्धि सम्भव नभएको भन्दै विशेष किसिमको सुरक्षा नीति अपनाइने बताएका छन् । सुर्खेत...
सुर्खेत, ८ फागुन । प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ मा कूल साढे १२ करोड बराबरको व्यवसायिक कारोबार भएको छ । गत माघ २६ गतेदेखि वीरेन्द्रनगरमा सुरु...
सूर्यनारायण पुरी मूलतः देशको संरचना फेरिएसँगै विकासका लागि योजनाहरू माग गर्ने निकाय गाउँ–गाउँसम्म आइपुगेका छन् । ती निकायहरूमा कस्ता पदका कर्मचारीहरू रहन्छन् भन्ने पनि खाका स्पष्ट नै छ ।...
सुर्खेत, ७ फागुन । बिहानैबाट सरकारी कर्मचारीहरूलाई चाँजोपाँजो मिलाउन भ्याइनभ्याइ थियो । विस्तारै माओवादी केन्द्रका नेता र कार्यकर्ताहरूको भीड बढ्दै गयो । सुरक्षाकर्मी पनि आउजाऊ गरिरहेका थिए । त्यत्तिकैमा...
सुर्खेत, ७ फागुन । आइतवार मात्र नियुक्त भएका मन्त्रीहरूको बास होटलमै भइरहेको छ । आइतवार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका मन्त्रीहरू वीरेन्द्रनगरका विभिन्न होटलमा बसेर रात बिताइरहेका...
सुर्खेत, ७ फागुन । साविकको क्षेत्रीय संरचनामा रहेको क्षेत्रीय अस्पताल कालागाउँलाई प्रदेशस्तरकै नमुना अस्पतालका रूपमा विकास गरिने भएको छ । देशमा संघीयता कार्यान्वयनमा आएसँगै थप सेवा विस्तार गरी प्रादेशिक...
डिभिजन कमाण्डरदेखि मुख्यमन्त्रीसम्म महेन्द्रबहादुर शाही, मुख्यमन्त्री कालिकोटको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट १२ हजार एक सय ५३ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाही माओवादीले सञ्चालन गरेको जनयुद्धका...
पुष्पराज आचार्य नेपालका सात वटा प्रदेश मध्य कान्छो प्रदेश । आन्दोलनको आगोमा चार जना सपुतको रक्तबिजबाट जन्मेको प्रदेश । यस प्रदेशका दुईटा आँखा राराताल र फोक्सुण्डो ताल । कैलाश...
साझा बिसौनी संवाददाता सुर्खेत, ६ फागुन । लामो कसरतपछि प्रदेश नम्बर ६ मा मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरूको टुंगो लगाएपछि मन्त्रीपरिषद्ले आइतवार पूर्णता...
सुर्खेत, ६ फागुन । प्रदेश ६ मा गुलावजंग शाह पछाडि हटेपछि प्रकाश ज्वालाको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको छ । आइतवार बिहान १० बजेसम्म एमालेले शाहको नेतृत्वमा सरकारमा जाने...
साझा बिसौनी संवाददाता सुर्खेत, ६ फागुन । बराहताल गाउँपालिकास्तरीय रनिङ्गशिल्ड प्रतियोगिता आइतवारदेखि बराहताल गाउँपालिका वडा नं. ८ को जनजागृति माध्यमिक विद्यालय दमारमा सुरु भएको छ । जिल्ला समन्वय समिति...