सुर्खेत, ३ वैशाख । राजधानी काठमाडौंबाट गत चैत २२ गते सुर्खेत आइपुगेका प्रतिनिधिसभा सदस्य नवराज रावत गृहजिल्ला आएदेखि नै व्यस्त बनेका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा...
भरतकुमार साउद कर्णालीको किनारबाट चार कोष पर पूर्व–उत्तर फर्केको एक चिसो गाउ“ छ । अछाम जिल्लामा पर्ने त्यस गाउ“को नाम चाल्सा हो । त्यही लेकाली गाउँको सिरानमा लालिगुराँसका फेदमा...
साझा बिसौनी संवाददाता सुर्खेत, १७ चैत । कर्णालीमा प्रदेश सरकारले आउँदो वर्षलाई कर्णाली–रारा पर्यटन वर्षको रूपमा मनाउने भएको छ । आउँदो वर्ष २०७५ लाई पर्यटन वर्षको रूपमा मनाउन लागेको...
सुर्खेत, १७ चैत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे बस्तीमा खाद्यन्न पु¥याएको छ । सामाजिक सुरक्षा भत्ता नपाएका राउटे समुदायलाई सरकारले चामलसहित खाद्यन्न वितरण गरेको हो । राउटे लोपोन्मुख...
डा. दीपक गौतम राराताल कर्णाली प्रदेशको पर्यटन समृद्धिको प्रमुख अङ्ग हो । हिमाली प्रदेशको अनुपम सौन्दर्य स्रोत हो । वर्तमान समयमा आएर रारा देखेर सिक्ने युवाहरूको संख्या उल्लेख्य छ...
सुर्खेत, १४ चैत । एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको रहस्यमय मृत्यु प्रकरणमा ‘यौन’ मुख्य कारण देखिएको छ । जिल्लाको पञ्चपुरी नगरपालिकाको बावियाचौरमा मंगलवार एक किशोरी आफ्नै डेरामा मृत...
सुर्खेत, १४ चैत । कर्णाली प्रदेशका मन्त्रीहरूले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने भएका छन् । प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खालमा आज (बिहीवार) श्रमदान...
सुर्खेत, १४ चैत । कर्णाली प्रदेशमा राष्ट्रिय परीक्षा बोर्डको प्रदेश शाखा स्थापना हुने भएको छ । शाखा कार्यालय स्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको...
कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरू संगठित भएका छन् । हालै सम्पन्न प्रदेशस्तरीय भेलाले जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत टंकप्रकाश लामिछानेको अध्यक्षतामा स्थानीय तह कर्मचारी संघ कर्णाली प्रदेश कार्यसमिति...
हामी सबैलाई बधाई छ, फेरि पनि सुर्खेत र काठमाडौंबीच प्रत्येक दिन हवाई उडान सुरु हुने भएको छ । वैशाख १, २०७५ देखि बुद्ध एयर र नेपाल एयरलाइन्सले सुर्खेतदेखि काठमाडौं...
सुर्खेत, ८ चैत । संघीय राजधानी काठमाडौंसँग सिधा हवाई सेवाबाट वञ्चित कर्णाली प्रदेश अब हवाई उडानबाट पनि जोडिने भएको छ । हालसम्म यो प्रदेशका कुनै पनि जिल्लाबाट काठमाडौंका लागि...
सुर्खेत, ८ चैत । बिहीवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई अविरले स्वागत गरिएको छ । विद्यार्थीको आत्मबल बढाउन पुष्पगुच्छा र मुस्कानसहित अविर लगाएर परीक्षा केन्द्रमा...