साझा बिसौनी संवाददाता सुर्खेत, २० वैशाख । आर्थिक वर्ष सकिन करिब तीन महिना बाँकी छँदै सुर्खेतमा विकास निर्माणको काम सक्ने चटारो सुरु भइसकेको छ । विकास आयोजनाको भुक्तानी समयमै...

सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेश सरकारले ल्याएको पहिलो बजेटमाथिको छलफल जारी रहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि ल्याएको बजेटमाथि संसदमा छलफल चलिरहेको हो...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेश सरकारले स्थानीय तहका प्रमुखदेखि प्रदेशसभा सदस्य र मन्त्रीहरूको सेवा सुविधा तोक्ने गृहकार्य सुरु गरेको छ । बिहीवार मात्रै आर्थिक वर्ष...

सुर्खेत, १५ वैशाख । डढेलोबाट वनमा हुने क्षति रोक्न पूर्व अभ्यास थालिएको छ । गर्मीयाम सुरु भएसँगै वनमा हुने आगलागी नियन्त्रण गर्न काँक्रेविहार संरक्षित वन क्षेत्रमा पूर्व तयारी गरिएको...

सुर्खेत, १५ वैशाख । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका व्यापारीमाथि प्रहरीले धरपकड गरेको छ । विभिन्न माग राख्दै असन्तुष्ट व्यापारीहरूले सुर्खेत उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन गरिरहेका छन् । सोही क्रममा असन्तुष्ट...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेशमा समावेशी विकास र समृद्धिका लागि प्रदेश सरकार, स्थानीय तह र विकास साझेदार संस्थाहरूले संयुक्त प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय मानवअधिकार...

डा.दिपक गौतम कर्णाली प्रदेशका प्रमुखले सरकारको नीति तथा कार्यक्रम पारित भएयता आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीवार अपरान्ह १ बजे प्रदेश सभामा एक अर्ब २ करोडको बजेट ल्याएका...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ वैशाख । कर्णाली प्रदेश सरकारले बजेA4िएको बताएका हुन् । दुई महिनाका प्रदेश सरकारले ल्याएको बजेट%Eरिएको आर्थिक वक्तव्यमा शुक्रवार भएको छलफलमा सांसदहरूले विभेद गरिएको बताएका...

सुर्खेत, १४ वैशाख । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्नका लागि गृहकार्य थालिएको छ । बढ्दो शहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग गरी उपत्यकामा ल्याउने गृहकार्य...

सुर्खेत, १४ वैशाख । यसवर्षको राष्ट्रपति उत्कृष्ट क्षेत्रीय पुरस्कार मध्यपश्चिमका पाँच जना किसानलाई शुक्रवार प्रदान गरिएको छ । विभिन्न क्षेत्रमा आबद्ध व्यवसायिक उत्पादन गर्न सफल किसानहरूलाई पुरस्कार प्रदान गरिएको...

वीरेन्द्रनगर–८ खजुरा सुर्खेतका मिलनकुमार ढकाल सानैदेखि चञ्चल स्वभावका थिए । पढाइमा समेत तेज उनी वि.सं. २०५७ साल साउन १७ गते बुबा तुल्सीप्रसाद ढकाल र आमा निर्मलादेवी ढकालको कोखबाट जन्मिएका...

सुर्खेत, ३ वैशाख । गत सोमवार बसेको कर्णाली प्रदेशसभाको दशौं बैठकमा सांसद पद्मा खड्काले तीन वर्षदेखि बाढीपीडितहरू अस्थायी शिविरमा बसिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै जतिसक्दो छिटो उनीहरूको पुनस्र्थापना गराउन माग...