साझा बिसौनी संवाददाता सुर्खेत, ६ असोज । उपन्यासकार भरत सुवेदीको पहिलो उपन्यास ‘छायाँ’ विमोचन गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन एवम् साहित्यकार प्रा. खोपीराम लम्सालले शनिवार वीरेन्द्रनगरमा...

साझा बिसौनी संवाददाता सुर्खेत, ३० भदौ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी शनिवार एक्कासी हुम्ला पुगेका छन् । राजदूत र उनका परिवारसहित सात सदस्यीय टोली शनिवार बिहान हुम्लाको...

सुर्खेत, ३० भदौ । (साबिस) कर्णाली प्रदेश सरकारले स्वास्थ्य परामर्श समिति गठन गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले सात सदस्यीय प्रदेश परामर्श समिति गठन गरेको हो । स्वास्थ्य...

साझा बिसौनी संवाददाता डोल्पा, ३० भदौ । नेपाल खाद्य संस्थान तथा नेसनल ट्रेडिङ लिमिटेडले दुर्गम जिल्लाका लागि पठाएको खाद्यान्न सामग्री रसुवागढी नाकामा थन्किएको छ । डोल्पा जिल्लाको तिन्जे डिपोका...

सुर्खेत, ३० भदौ । (साबिस) चाडपर्व नजिकिदैं गर्दा घरेलु मदिरामा प्रहरीले विशेष निगरानी बढाउने भएको छ । घरेलु मदिराका कारण समाजमा हो–हल्ला, भाँडभैलो र विभिन्न विकृतिहरू मौलाएको भन्दै प्रहरीले...

उन्मुक्त उडान

साझा बिसौनी संवाददाता सुर्खेत, २७ भदौ । वीरेन्द्रनगरको कालुङ्गचौककी रैमति मगर बिहान उठ्नेबित्तिकै घर सफा गर्छिन् । चिया पकाउँछिन् । परिवारलाई बिहानको खाजा दिएपछि खाना पकाउन सुरु गर्छिन् ।...

सुर्खेत, २७ भदौ । (साबिस) सुर्खेतदेखि जुम्लाका लागि हवाई सेवा सुरु भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टूरले व्यवस्थापन गर्ने गरी समिट एयरले...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ भदौ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले कृषकहरू लाभान्वित हुने गरी काम गर्न राष्ट्रिय बीमा कम्पनीलाई सुझाव दिएका छन् । बुधवार वीरेन्द्रनगरमा कम्पनीको शाखा...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ भदौ । सुर्खेत बसपार्कमा यात्रुहरूमाथि अभद्र व्यवहार गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले यात्रुलाई बसपार्कमा यात्राका लागि...

महिला हिंसा र समाधान

रविकिरण हमाल नेपाली समाज लामो समय एकात्मक निरंकुश शासन व्यवस्थाको जञ्जिरमा बाधिएको थियो । मुलुक भौगोलिक रूपमा स्वाधीन भए पनि जनताको स्वाधिनता र स्वतन्त्रता कुन्ठित गरिएको थियो । पितृसतात्मक...

विज्ञ समूहले गुरुयोजना बनाउने, काठमाडौंमा सम्पर्क कार्यालय साझा बिसौनी संवाददाता सुर्खेत, २३ भदौ । कर्णाली प्रदेश सरकारलाई सघाउनका लागि गठन गरिएको विज्ञ समूहले काठमाडौंमा बसेर आफ्नो कामको सुरुवात गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, २३ भदौ । आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको समूह ‘ए’ अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २–०...