परीक्षा आउनुभन्दा एक साताअघिदेखि नै विद्यालय बन्द गरेर शिक्षकहरु परीक्षा तयारीमा जुटेका हुन् । साझा बिसौनी संवाददाता सुर्खेत, ११ असोज । चौकुने गाउँपालिका–२ लगामस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विगत...

हिक्मत नेपाली दैलेख, ११ असोज । कृषि तथा लद्यु उद्यमीहरूको हौसला बढाउन दैलेखमा लघु घरेलु कृषि उद्यम प्रदर्शनी तथा हाट बजार मेला सञ्चालन गरिने भएको छ । ‘बेरोजगारका लागि...

कुपोषण न्यूनीकरण

हस्त चौलागाँइ कालिकोट, ११ असोज । कालिकोट जिल्लामा गत वर्ष भन्दा यो वर्ष कुपोषण न्यूनीकरण भएको पाइएको छ । जिल्ला अस्पताल कालिकोटको तथ्यांक अनुसार कुपोषण भएका बालबालिकाको संख्या घटेको...

साझा बिसौनी संवाददाता सुर्खेत, ११ असोज । वर्तमान सरकार श्रमिकहरूको हक र अधिकारलाई कुन्ठित गर्ने कार्यमा लागेको श्रमिकहरूले गुनासो गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको कार्य योजना तथा...

साझा बिसौनी संवाददाता सुर्खेत, १० असोज । कर्णाली प्रदेश सरकारको पारदर्शितामाथि प्रश्न उठेको छ । आर्थिक वर्ष २०७४÷०७५ सकिएको दुई महिना बितिसक्दासमेत सरकारले खर्च विवरण सार्वजनिक गर्न सकेको छैन...

साझा बिसौनी संवाददाता सुर्खेत, १० असोज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि ब्याचरल इन पब्लिक हेल्थ (बीपीएच) अध्यापन सुरु हुने भएको छ । स्वास्थ्य व्यावसायिक परिषद्को गत असोज...

प्रेमबहादुर शाही पृथ्वीनारायण शाहले भनेका छन् ‘खानीहरू भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानीहरू चलाउनु पर्छ ।’ पृथ्वीनारायण शाहले भने जस्तै नेपाल एउटा खानी नै खानीहरूले भरिएको...

पढाइ छोडेर सिलाइ–कटाइ

जगतदल जनाला बिक सुर्खेत, १० असोज । पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का २१ वर्षीया नम्रता नेपाली र २० वर्षीय बेला विक यतिबेला सिलाइ–कटाइ व्यवसाय गरिरहेका छन् । वि.सं...

साझा बिसौनी संवाददाता सुर्खेत, ६ असोज । केबुलकार सञ्चालनदेखि सुरुङ्गमार्ग निर्माणसम्मका सपनासहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको कर्णाली प्रदेश सरकारले यो वर्षको बजेट कार्यान्वयनका लागि छनौट गरेका योजना जो–कोहीलाई...

साझा बिसौनी संवाददाता सुर्खेत, ६ असोज । प्रहरीले २१ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको सुब्बाकुना चेकपोस्टबाट नेपालगन्ज उप–महानगरपालिका–१४ बाँकेको सुनारमण्डीस्थित नयाँराज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढ...

मन्दिर सरसफाइ

साझा बिसौनी संवाददाता सुर्खेत, ६ असोज । सामाजिक सेवा दिवसको अवसरमा देउती बज्यै मन्दिर परिसरमा सरसफाइ गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वीरेन्द्रनगरको प्रमुख धार्मिक पर्यटकीय...

साझा बिसौनी संवाददाता सुर्खेत, ६ असोज । बराहताल गाउँपालिकाको बड्डिचौर बजार सरसफाइ गरिएको छ । साहारा युवा क्लबको अगुवाइमा भइरहेको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत शनिवार बराहताल गाउँपालिका–५ बड्डिचौर बजारमा...