साझा बिसौनी संवाददाता जाजरकोट, १४ माघ ।  हिजो आज यहाँका मानिस बिरामी हुने बित्तिकै धामी झाँक्रीको विश्वास छोडी उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र यसका मातहतका कार्यालयमा आउनेको संख्या...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ ।  नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिंदै गर्दा सुर्खेतमा नेतृत्वका लागि समेत चर्चा सुरु भएको छ । गाउँ तथा नगर अधिवेशन हुनु अघिदेखि नै...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ ।  माइत आएको बेला भाइबुहारीको हत्या गरेकी लगाम–४ बाँसपानीका जैकली चर्ती अहिले प्रहरीको हिरासतमा छिन् । चर्ती हिरासतमा पुगेपछि उनको डेढ वर्षको छोरी...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ । सुर्खेतका पत्रकारहरूले आफूहरूमाथि दुव्र्यवहार गरेको भन्दै सुर्खेतमा रहेको कोपिला भ्याली समाजविरुद्ध उजरी दिएका छन् । समाचार  सङ्कलनका क्रममा समाजका प्रतिनिधिहरूले दुव्र्यवहार गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ । प्रतिक्षा मन्टेश्वरीका बालबालिकाहरूले यात्रुहरूलाई ट्राफिक नियमबारे शिक्षा दिएका छन् । उनीहरूले बुधवार वीरेन्द्रनगरको नेताचौकमा यात्रुहरूलाई ट्राफिक नियमको बारेमा सिकाएका हुन् । जिल्ला...

एन योगी ‘आस्था’ परचक्रिकोमा गएर थाल थापेर पेट भर्ने आफ्नै जन्मभूमिमा, ढुङ्गामुढा बर्साएर नेपालीहरूको चुलो चिसो बनाउने, गौडागौडा कुरेर नेपाली निमुखा जनताहरूलाई पासो थाप्ने, दैवीप्रकोपले नै त आधा मरेको...

देश भद्रगोलतर्फ

मुलुक नै बन्धक बन्ने गरी नयाँ संविधान आयो । लामो प्रयासपछि मुलुकमा नयाँ संविधान जारी भयो । तर, त्यसले जनतालाई खुशी भन्दा पनि सास्ती नै बढी दियो । कारण...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ माघ । नेपाली लोकवार्ता पाँचौं राष्ट्रिय सम्मेलन मंगलवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । सम्मेलनको अवसरमा मुलुकका प्रख्यात प्राज्ञहरूदेखि लोक कलाकर्मीहरूको सुर्खेतमा जमघट भएको छ...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ माघ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले नयाँ नेपाल निर्माण गर्न राजनीतिक दलहरूमा सुधार आउनुपर्ने बताएका छन् । दलहरू बलिया र सक्षम भए मात्र...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ माघ । नेपाल शिक्षक युनियन सुर्खेत र शैक्षिक गणतान्त्रिक मञ्च सुर्खेतबीच औपचारिक रूपमा एकता भएको छ । दुवै सङ्गठनहरूबीच एकता भइ मंगलवार संयुक्त छाता...

परिचयः पोष्ट हार्भेष्ट क्रियाकलाप भन्नाले बाली उत्पादन पश्चात् उत्पादित वस्तुलाई बिक्री स्थलसम्म पु¥याउँदा थप नोक्सानी हुनबाट बचाइ राख्ने तथा बजारयोग्य गुणस्तरीय उपजका लागि गरिने कार्यहरू (सफाइ गर्ने, केलाउने, ग्रेडिङ...

गोविन्द केसी केही महिनायता नेपालमा पेट्रोलियम पदार्थको आयात र त्यसैगरी वितरणमा हामी सबै नेपालीले केही असहजता महसुस गरेका छौं । कालोबजारी र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताले नेपाली जनजीवन नै...