शिक्षा मानिसको ज्ञान प्राप्त गर्ने माध्यम हो । शिक्षाले नै मानिसको व्यक्तिŒव निर्माण गर्दछ । शिक्षाकै कारण संसारमा नयाँ आयाम र नयाँ उत्पत्ति भएको छ । वैज्ञानिक आविस्कारहरू समेत...

अधिवेशनका लागि दुवै पक्षका छुट्टाछुट्टै अभियान साझा बिसौनी संवाददाता सुर्खेत, ११ माघ । नेपाली कांग्रेस सुर्खेतका जिल्लास्तरीय अधिकांश नेताहरू यतिबेला सदरमुकाममा छैनन् । उनीहरू गाउँगाउँमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट र...

साझा बिसौनी संवाददाता सुर्खेत, ११ माघ । काँक्रेविहार वन क्षेत्रको संरक्षणका लागि वनमन्त्री अग्निप्रसाद सापकोटासँग मागपत्र पेश गरिएको छ । सोमवार काँक्रेविहार पुगेका मन्त्री सापकोटालाई शिवविहार पुस्तकालय लाटीकोइलीले वन...

साझा बिसौनी संवाददाता दैलेख, ११ माघ । दैलेखमा मुख्य बजार प्रवेश गर्ने सडकमा प्रवेशद्वार निर्माण गरिने भएको छ । त्यसका लागि सोमवार प्रवेशद्वारको शिलान्यास गरिएको छ ।  लायन्स क्लब...

सुर्खेत, ११ माघ । (साबिस) सुर्खेतमा एक महिलाको हत्या भएको छ । जिल्लाको पश्चिममा पर्ने लगाममा आफ्नै आमाजुको आक्रमणबाट पुष्पा पुनको ज्यान गएको प्रहरीले जनाएको छ । लगाम गाविसको...

सुर्खेत, ११ माघ । (साबिस) पत्रकारहरूमाथि भएको दुव्र्यवहारको घटना छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । गत पुस १९ गते नेपाली सेनाबाट पत्रकारमाथि भएको दुव्र्यवहारबारे स्थलगत...

साझा बिसौनी संवाददाता दैलेख, ११ माघ । ग्लोबल आईएमईले दैलेखका एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गोगनपानीस्थित दुर्गादेवी प्रावि कक्षा ४ मा अध्ययनरत भुवन केसीलाई आईएमईले ‘आकांक्षा...

विष्णुकुमार खड्का ऊर्जा सङ्कट नेपालको मात्र नभएर सिङ्गो विश्व समुदायको चिन्ता र चिन्तनको सवाल हो । आज विश्वका अति शक्तिशाली भनिएका राष्ट्रहरू पनि ऊर्जामा आत्मनिर्भर बन्न सकेका छैनन् ।...

संविधान घोषणा भएको केही महिनामै संशोधनको तयारी भइरहेको छ । संविधान संशोधनले विद्यमान समस्या समाधान हुने अपेक्षा गरिएको छ । संविधानप्रति असन्तुष्ट पक्षका जायज माग संशोधनमार्फत् संविधानमा समावेश गर्न...

साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाका जिल्ला वन अधिकृत र वन मन्त्रालय अन्तर्गतका अन्य कार्यालयमा कार्यरत कर्मचारीहरूको भेला वीरेन्द्रनगरमा सुरु भएको छ । क्षेत्रीय...

साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ ।  राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतले ६ महिनामा चार करोड ३८ लाख बराबरको नाफा गरेको छ । बैंकले आइतवार ५१ औं वार्षिकोत्सव...