साझा बिसौनी संवाददाता सुर्खेत, १० फागुन । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सामुदायिक तथा संस्थागत विद्यालयहरूले प्राविधिक शिक्षा प्रदानमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । शुक्रवार वीरेन्द्रनगरमा...
साझा बिसौनी संवाददाता सुर्खेत, ३ फागुन । जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी भइरहेका बेला कर्णाली प्रदेश सरकारले एक वर्षमा भएका प्रगतिको समीक्षा गरेको छ । सरकार गठन भएदेखि...
साझा बिसौनी संवाददाता सुर्खेत, ३ फागुन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशभरको उत्कृष्ट खानेपानी संस्थाको रूपमा पुरस्कृत भएको छ । संस्थाले खानेपानीको संस्थागत सुधार र स्तरोन्नतिलाई रचनात्मक रूपले...
साझा बिसौनी संवाददाता सुर्खेत, ३ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा जारी मुख्यमन्त्री रनिङ्गशील्ड भलिबल प्रतियोगिताको सेमिफाइलमा सुर्खेतसहित चार टिमले स्थान पक्का गरेका छन् । शुक्रवार क्वाटरफाइनल चरणका खेल सम्पन्न भएसँगै...
सुर्खेत, ३ फागुन । (साबिस) पञ्चपुरी–३, सालकोटको लगममा सिँचाइ कुलो शिलान्यास गरिएको छ । सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद नवराज रावतले शुक्रवार कुलोको शिलान्यास गरेका...
साझा बिसौनी संवाददाता सुर्खेत, २ फागुन । पदभार ग्रहण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भनेका थिए, ‘अब कर्णालीमा विकासको डोजर चल्छ ।’ त्यति मात्र होइन उनले पटक–पटक भन्ने...
डा. दीपक गौतम गतवर्षका फागुन ३ गतेका दिन राजमो, संघीय समाजवादी पार्टीसहितका दलको समर्थनमा दुई तिहाइ बहुमत लिएर केपी ओलीले आफ्नो नेतृत्व लिएका हुन् । अहिलेको नेकपा र तत्कालीन...
कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । गत फागुन ३ गते महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सरकारको यो एक वर्षको कामलाई विभिन्न...
साझा बिसौनी संवाददाता सुर्खेत, १ फागुन । औपचारिक कार्यक्रम उद्घाटन गर्ने प्रचलित केही तरिकाहरू छन् । प्रमुख अतिथिबाट रिवन काटेर, बिरुवामा पानी हालेर, पानसमा बत्ती बालेर वा यस्तै केही...
साझा बिसौनी संवाददाता सुर्खेत, १ फागुन । गत असार २२ गते बराहताल गाउँपालिकामा १५ वर्षीया किशोरी बलात्कृत भइन् । उनी सामूहिक बलात्कारको सिकार हुनुको एउटै कारण थियो, छाउगोठको बास...
साझा बिसौनी संवाददाता सुर्खेत, २९ माघ । गुर्भाकोट–२ मालारानीका रामबहादुर वली बिहानै बारीमा पस्छन् । तरकारी गोडमेल र स्याहार सुसारमै उनको दैनिकी बित्छ । वर्षले ६० नाघेका उनका लागि...
साझा बिसौनी संवाददाता सुर्खेत, २७ माघ । कर्णाली प्रदेशका खोलानाला तथा नदीहरूको उपयोग गर्दा अन्य प्रदेशले शर्त अनुसार उपभोग गर्नुपर्ने प्रावधान ल्याउन आग्रह गरिएको छ । सिँचाइ गुरुयोजना मस्यौदा...