साझा बिसौनी संवाददाता सुर्खेत, २७ माघ । कारागारलाई किताब अभियानका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेत शाखाले सहयोग गरेको छ । महासंघले राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती...

सुर्खेत, २७ माघ । (साबिस) श्री विनायकदल गण, नेवारे ब्यारेक सुर्खेतमा पहिलो पटक प्रादेशिकस्तरको संयुक्त मिलाप अभ्यास सम्पन्न भएको छ । प्रदेशस्तरमा विपद व्यवस्थापनमा खटिने निकायहरूबीच समन्वय तथा मेलमिलाप...

देवी वली कर्णाली प्रदेश सभा सदस्य हुन् । वि.सं. २०२८ असोज १ गते बुबा धिर्जबहादुर वली र आमा उत्तिमकुमारी वलीको सन्तानका रूपममा पृथाउत्तरगंगा गाउँपालिका (तत्कालीन जाङ गाविस ८ खारावाङ)...

दिपेन्द्रकुमार बि.सी. भ्रष्टाचार गैरकानुनी कार्य हो । तर नेपालमा भ्रष्टाचारको बिगबिगी जुनसुकै तह तथा स्थानमा, जोसुकै व्यक्तिहरूबाट भइरहेको छ । जसका कारण नेपाल आजसम्म विकसित हुन सकेको छैन ।...

पाँच वटा विधेयक प्रदेश सभामा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति साझा बिसौनी संवाददाता सुर्खेत, २३ माघ । कर्णाली प्रदेश सभाको वर्षे अधिवेशन सकिएको करिब चार महिनापछि हिउँदे अधिवेशन आव्हान गरिने...

साझा बिसौनी संवाददाता जुम्ला, २३ माघ । करिब तीन महिनादेखि जुम्ला सदरमुकाम खलङ्गा विद्युतविहीन बनेको छ । गत मसिंरदेखि सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका अन्धकारमय भएको छ । लामो समयदेखि...

साझा बिसौनी संवाददाता सुर्खेत, २३ माघ । काठमाडौंको भुकृटीमण्डवमा फाल्गुन ३ गतेदेखि कर्णाली बृहत एक्स्पो हुने भएको छ । समृद्ध कर्णाली अभियानको प्रमुख आयोजनामा तथा नेपाल पर्यटन बोर्डको प्रबद्र्धन...

सुर्खेत, २३ माघ । (साबिस) कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा फोर्स गाडीको शोरुम उद्घाटन गरिएको छ । नेपालका लागि फोर्स कम्पनीको आधिकारिक बिक्रेता प्रमुख करण वैधले बुधवार शोरुम उद्घाटन गरेका...

मन्त्रालय सम्हालिसकेपछिको अहिलेसम्मको अवधिमा आफू र आफ्नो मन्त्रालयले गरेको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ? मन्त्रालय सम्हालेको झण्डै एक वर्ष भयो । पहिलो पटक प्रदेश सरकार गठन भएकाले सुरुवाती...

उपेन्द्र खड्का विश्व शक्ति राष्ट्रका जुनसुकै आधारशीलाहरू पल्टाएर हेर्दा कुनै पनि मुलुकहरू चाहे संघीय शासन प्रणालीले भरिपूर्ण होस् वा कुनै एकात्मक शासन व्यवस्थाले अव्यस्थ हुन, उनीहरूको जग भनेको जनतालाई...

जगतदल जनाला बिक पञ्चपुरी (सुर्खेत), १३ माघ । पञ्चपुरी नगरपालिका–६ कि कल्पना विक २८ वर्षकी भइन् । उनका अहिले ४ छोरी र २ छोरा छन् । १४ वर्षको उमेरमै...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ । नेपाली कांग्रेस निकट नेपाल तरुण दल सुर्खेतले सरकारविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन गरेको छ । सम्झौता विपरित सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित...