नागरिकको नजरमा प्रदेश सरकारको एक वर्ष

कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । गत फागुन ३ गते महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सरकारको यो एक वर्षको कामलाई विभिन्न तहबाट मूल्यांकन भइरहेको छ । केही आशा र केही निराशाका साथ सरकार अघि बढिरहँदा यहाँका नागरिकले प्रदेश सरकारलाई कसरी मूल्यांकन गरिरहेका छन् त ? यसै सन्दर्भमा हाम्रा सहकर्मी सीता वलीले वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई प्रदेश सरकारको एक वर्षलाई तपाईंले कसरी मूल्यांकन गरिरहनुभएको छ ? भनि सोधेकी थिइन् । प्रस्तुत छ, उनीहरूको प्रतिक्रिया जस्ताको त्यस्तैः